- पत्रकार सम्मेलन :
युवा संघ नेपाल र अनेरास्ववियु रुपन्देहीको संयुक्त पत्रकार सम्मेलन अहिले बिहान ८।३० बजे रिपोर्टर्स क्लव प्रदेश कार्यालय बुटवलमा ।
- अगुवा कार्यकर्ता भेला:
नेकपा रुपन्देही जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला बिहान ११ बजे प्रदेश पार्टि कार्यालय बुटवलमा हुदैछ । भेलामा पार्टी महासचिव विष्णु पौडेल, सुवास नेम्वांग, टोप बहादुर रायमाझी,शंकर पोखरेलले सम्बोधन गर्दैछन् ।
- गणक, सुपरीवेक्षक प्रशिक्षण कार्यक्रमः
जिल्ला समन्वय समिति, रूपन्देहीद्वारा आयोजित बुटवलमा गरिब परिवार पहिचान तथा परिपय पत्र वितरण सम्बन्धि गणक तथा सुपरीवेक्षक प्रशिक्षण कार्यक्रम मिति पुस १९, २०, २१, २२ र २३ गतेसम्म ।
- शिलान्यास कार्यक्रमः
भवानीपुर देविदमार सिंचाइ जल उपभोक्ता समिति, देवदह–४ द्वारा आयोजित ‘‘सिंचाइ गरौं उत्पादन बढाऔं’’ भवानीपुर देविदमार सिंचाइ योजना निर्माण कार्यको शिलान्यास कार्यक्रम विहान ११ः०० बजेदेखि ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ )
Get real time update about this post categories directly on your device, subscribe now.