पत्रकार सम्मेलनः
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसंग पत्रकार भेटघाट कार्यक्रम अहिले ९ बजे बुटवल सुख्खानगरको चिया चौतारीमा हुदैछ ।
व्याटमिन्टन प्रतियोगिताः
कृषि विकास बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक लिमिटेड कर्मचारी संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बैंकको लुम्बिनी प्रदेश कार्यालय अन्तरगतका कर्मचारीहरु बिच व्याटमिन्टन प्रतियोगिता आज र भोलि प्रदेश कार्यालय परिसर भैरहवामा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ )
Get real time update about this post categories directly on your device, subscribe now.