रक्तदान कार्यक्रमः
अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघ रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भन्सार कार्यालय परिसरमा आज हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ )
Get real time update about this post categories directly on your device, subscribe now.