क्यान्सर सचेतना कार्यक्रमः
बिश्व क्यान्सर दिवसको अवसरमा लायन्स क्लव अफ होलिसिटी सिद्धार्थनगर र लायन्स क्लव अफ लुम्बिनी क्रियटिभ लेडिको आयोजनामा आज दिउसो सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ स्थित बेलहिया माबिमा क्यान्सर सचेतना कार्यक्रम हुदैछ ।
स्वं खडग प्रसाद गौचन स्मृति क्रिकेटः
स्टार क्रिकेट एकेडमीको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी स्वं खडग प्रसाद गौचन स्मृति यु १६ क्रिकेट प्रतियोगिता अन्तरगत आज दोश्रो सेमिफाईनल खेल न्यू होराइजन उच्च मावि र काशी नोबल एकेडेमी विच हुनेछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.