पर्रोहामा निशुल्क बन्ध्याकरण शिविरः
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोगमा सुरु भएको निशुल्क बन्ध्याकरण शिविर (पुरुष तथा महिलाको लागि) आज सैनामैना नगरपालिकाको पर्रोहा स्वास्थ्य चौकीमा हुदैछ । ईच्छुकले ९८५७०३७३०२ नम्बरमा जानकारी लिनु होला ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत बि डिभिजनको खेलमा आज तिलोत्तमा क्रिकेट क्लव र साईग्लोवल क्रिकेट क्लव बिच सिद्धार्थ रंगशाला भैरहवामा बिहान ९ बजे देखि प्रतिष्पर्धा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.