कोरोना बिरुद्धको खोपः
कोरोना भाइरस बिरुद्धको खोप आज पनि रुपन्देहीका सबै स्थानिय तहहरुमा जेष्ठ नागरिकलाई लगाउने कार्यक्रम रहेको छ । आफनो नजिकको स्वास्थय चौकी वा तोकिएको अस्पतालमा सम्पर्क गर्नु होला।
पुर्व बजेट अन्तरक्रृया कार्यक्रमः
आर्थिक वर्ष २०७८।२०७९को बजेटका बिषयमा राजश्व परामर्श समितीको आयोजनामा पुर्व बजेट अन्तरक्रृया कार्यक्रम आज भैरहवाको पौवा होटलमा १०.३० बजे हुदैछ ।
पत्रकार सम्मेलनः
राष्ट्रिय दलित पत्रकार संघ नेपालको फागुन २८ र २९ गते बुटवलमा हुने प्रथम महाअधिबेशनबारे जानकारी दिन आज दिउसो २ बजे बुटवल सुख्खानगर स्थित मेरीगोल्ड होटलमा पत्रकार सम्मेलन हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.