स्वागत सम्मान एवं शुभकामना कार्यक्रमः
लायन्स क्लव अफ सिद्धार्थनगर लोटसको आयोजनामा आज नेपाल क्षयरोग निवारण सस्थाको केन्द्रिय उपाध्यक्षमा निर्बाचित लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ का पुर्व गर्भनर तथा सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान एवं होली पर्वको अवसरमा शुभकामना कार्यक्रम आज बिहान ११ बजे किंग प्यालेश भैरहवा(बर्मेलीटोल)मा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.