विस्तारित बैठकः
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको विस्तारित बैठक आज उद्योग व्यापार संघको कार्यालय कालिकानगर बुटवलमा हुँदैछ ।
समुद्घाटन समारोह
मायादेवी गाउँपलिका वडा नं. ४, गुण्डीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र समुद्घाटन आज हुँदैछ ।
पत्रकार सम्मेलनः
लुम्बिनी एम्युजमेन्ट पार्कको पत्रकार सम्मेलन आज बेलुका ५ बजे सि.न.पा. वडा नं. १ डण्डापुल नजिकै हुँदैछ ।
तालिम समापनः
मायादेवी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको वृहत पोषण तालिमको समापन मायादेवी गाउँपालिकाको सभाहलमा आज हुँदैछ ।
बलियो नेपाल टि २० क्रिकेटः
सिद्धार्थ रंगशाला भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि खेल हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.