पत्रकार सम्मेल
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रकार सम्मेलन आज विहान ११ बजे जिल्ला प्रहरी कार्यालय भैरहवामा हुँदैछ ।
पलम्बिङ्ग तालिमः
कोटहीमाई गापा वडा नं. ४ को आयोजना र सामुदायिक विकासका लागि युवा सहकार्यको व्यवस्थापनमा १ महिने युवाहरुका लागि पलम्बर तालिम वडा नं. ४, बैरघाटमा हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.