काठमाडौं, पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.