• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भैरहवाका नवराज लायन्स डिस्ट्रिक ३२५ बि–२ को सेकेण्ड भिडिजीमा निर्वाचित

Shree News Ok by Shree News Ok
२९ चैत्र २०७७, आईतवार ०७:५८
1 min read
67 0
65
SHARES
127
VIEWS

भैरहवा
लायन्स क्लव अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष नवराज न्यौपाने वर्ष २०२१–२२ का लागि लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२ को सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर ( सेकेण्ड भिडिजी) पदमा निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार हेटौडामा सम्पन्न डिस्ट्रिक ३२५ बि –२ को नवांै डिस्ट्रिक कनभेन्सनले न्यौपानेलाई वर्ष २०२१–२२का लागि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर निर्वाचित गरेको हो । अर्का उम्मेदवार उमंग देवकोटाले आफनो उम्मेदवारी फिर्ता लिए पछि न्यौपाने निर्विरोध निर्वाचित भएको लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए । न्यौपाने सेकेण्ड भाइरस डिस्ट्रिक गभर्नर पदमा निर्वाचित भए पछि संगै २ वर्ष पछि लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२को गभर्नर हुन मार्ग खुल्ला भएको छ । निर्वाचित न्यौपाने रोलक्रम अनुसार वर्ष २०२३–२४ मा लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२को गभर्नर हुनेछन् ।
न्यौपाने क्षेत्र ४ (एरिया चार)का तर्फबाट आधिकारीक उम्मेदवार थिए । उनलाई एरिया–४ को आधिकारिक बैठकले वर्ष २०२१–२२का लागि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर (भिडिजी) पदमा उम्मेदवार उठाउने निर्णय गरेपछि एरिया ४ मात्र मात्रै नभई देशैभरी ३२५ बि–२ मा आबद्ध लायन्स क्लबहरुले समर्थन गरीरहेका थिए ।   

डिस्ट्रिक ३२५ बि –२ अन्तरगत काठमाडौंका केही लायन्स क्लबहरु र बाँकी क्लबहरुमा बिरगञ्जदेखि पश्चिम महेन्द्रनगरसम्मका लायन्स क्लबहरु छन् ।    पहाडी जिल्ला पाल्पा पनि ३२५ बि –२ मै पर्दछ ।  न्यौपानेले आफूले गभर्नर भए पश्चात प्राप्त गर्ने भत्ता तथा सुबिधा वापतको सबै रकम आफूले नलिई लायन्स अभियानलाई नै समर्पण गर्ने र निकट भविष्यमा लायन्स क्लबको हुन गइरहेको जिल्ला विभाजन पछि बन्ने नयाँ डिस्ट्रिकका लागि आवश्यक नयाँ सचिवालय भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा समेत एक आर्थिक वर्षको आफ्नो आम्दानी बराबरको रकमको योगदान गर्दै लायन्स क्लब माध्यमबाट सामाजिक सेवामा निरन्तर खटिरहने बताएका छन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप
Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप

Banner News

टुगाद्वारा तीज कार्यक्रम सम्पन्न

Banner News

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

Banner News

गृहमन्त्रीको जिल्लामा असन्तुष्ट काँग्रेसी नेता कार्यकर्ता, कार्यकर्ता धमाधम पार्टी त्याग्दै

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?