• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन लुम्बिनी प्रदेशका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित

Shree News Ok by Shree News Ok
१५ मंसिर २०७७, सोमबार १०:३९
1 min read
62 1
61
SHARES
119
VIEWS

न्यूज ओके रिपोर्टर

भैरहवा

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश बाट ४ जनाले केन्द्रिय सदस्य पदमा जितेका छन् । निर्बाचन जित्ने मध्ये ३ जना जिल्ला नगर तर्फबाट र एक जना एशोसियट तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पुर्ब केन्द्रिय सदस्य रहीसकेका महेन्द्र कुमार श्रेष्ठ, कोहलपुर उद्योग बाणिज्य संघका बर्तमान अध्यक्ष चक्र बहादुर अधिकारी, रोल्पा उद्योग बाणिज्य संघका भुतपूर्व अध्यक्ष किशोर आचार्य जिल्ला नगर तर्फबाट केन्द्रिय सदस्यमा र सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व एशोसियट सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघमा एशोसिट तर्फ केन्द्रिय सदस्य रहेका राजेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।
त्यसै गरी महासंघमा लुम्बिनी प्रदेश सदस्यमा चनौटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जमशेर मिया चनौटा निर्वाचित भएका छन् । यो पदमा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघहरुले मात्रै मत दिन पाउछन् । मियाका प्रतिष्पर्धिमा दाङ उद्योग वाणिज्य संघका हेमराज बन्जाडे र नेपालगञ्ज उद्योग वाणिज्य संघकी रचना श्रेष्ठ थिए । जिल्ला नगर तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवार रहेका पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन प्रसाल श्रेष्ठ १ मतले पराजित भएका छन् । त्यसै गरी नेपालगन्ज उद्योग वाणिज्य संघका नन्दलाल बैश्य, कपिलबस्तु उद्योग वाणिज्य संघका यज्ञ भटराई पराजित, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल समेत पराजित भएका छन् ।

उपाध्यक्षमा गुणनिधि पराजित

नवलपरासी उद्योग वाणिज्य संघका गुणनिधि तिवारी उपाध्यक्ष पदमा (जिल्ला नगर तर्फबाट) पराजित भएका छन् । उनका प्रतिष्पर्धि दिनेश श्रेष्ठले ५८ मत ल्याएर बिजयी बन्दा तिवारीको पक्षमा जिल्ला नगरका ४७ मत रह्यो । तिवारी वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र प्रसाद ढकालको समुहबाट उठेका थिए भने श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानको समूहबाट उठेका थिए । तिवारी उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन् भने श्रेष्ट बागमति प्रदेशका अध्यक्ष हुन् । उपाध्यक्षमा पराति उम्मेदवार तिवारीले हारजित जे भए पनि आफु सदैव जिल्ला नगरको मुद्धा समस्या उठानका लागि लागिरहने प्रतिकृया दिएका छन् ।
जिल्ला नगर केन्द्रीय सदस्यमा निर्वाचित सिद्धार्थ उद्योग वाणिज्य संघका महेन्द्र कुमार श्रेष्ठले आफु केन्द्र सम्म जिल्लाको मुद्धा लिएर जान र समस्या समाधानका लागि सेतुको भुमिका निर्बाह गर्ने र सदैब व्यावसायिक हकहितका लागि लाग्ने बताए ।
एशोसियट सदस्यमा दोश्रो पटक निर्वाचित भएका राजेश कुमार अग्रवालले भारतसंग सिमाजोडिएका शहर जिल्लामा उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाई हँुदै गएको र यहाको वास्तविक समस्याहरु उठान गर्न, जिल्ला तथा नगरका साना तथा ठूला सबै प्रकृतीका उद्योग व्यवसायको समस्या केन्द्रमा पु¥याई समाधान साथै केन्द्रमा जिल्ला लाई स्थापित गराउन आफनो भूमिका प्रमुख हुने र बर्तमान कोरोना संक्रमणको कारणबाट उद्योग व्यवसायमा आएको समस्याबाट कसरी बाहिर निस्कने बिषयमा समेत आफनो प्रयास हुने बताए ।
महासंघको शनिबार सम्पन्न ५४औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए । महासंघको नियम अनुसार ढकाल अब २ बर्ष पछि स्वतह अध्यक्ष बन्नेछन् । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष भएका छन् । गोल्छा लगायत सबै निर्वाचित पदाधिकारीको पदस्थापन आइतबार भएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

अर्थहवा

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

अर्थहवा

लुम्बिनीमा नववर्षको दिन ३२ हजार बढी पर्यटक 

अर्थहवा

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?