श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा मङ्सिर २० गते देखि लागू हुने गरि मदिरा बिक्री तथा प्रयोगमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिती रुपन्देही को बैठकले निर्वाचन अबधी भर( मङ्सिर ४ गते मध्य रात सम्म )जिल्लाभर मदिरा बिक्री तथा बितरण एव प्रयोगमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।कानुनको अवज्ञा एव बर्खिलाप गर्दै बिक्री बितरण गर्ने एव सेवन गर्ने गरेको पाइएमा कडा कारबाही हुने प्रहरी प्रमुख रेग्मीले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.