• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

शाइन रेशुङाको १३.३० % बोनस शेयर पारित

Shree News Ok by Shree News Ok
२५ पुष २०७९, सोमबार १५:३०
1 min read
24 0
23
SHARES
46
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर, भैरहवा

शाइन रेसुङा डेभलपमेन्ट बेन्क लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयर धनिलाइ सन्चित मुनाफाबाट चुक्ता पुजीको १३.३०% बोनस शेयर पारित गरेको छ।

बैंकको सोमबार  सम्पन्न चौधौं वार्षिक साधारण शभाले सो बोनस शेयर शेयर पारित गरेको बैन्कका प्रमुख कार्यकारी अधिकृत  प्रकाश पौडेलले जानकारी दिए ।साधारण सभाले .७०% नगद लाभान्स (कर प्रयोजन का लागि ) बितरणगर्ने प्रस्ताब समेत पारित गरेको छ।

साधारण सभाले बैन्कको सन्चालक मा नियुक्त हुनु भएका नम्रता भण्डारी तथा गोपाल प्रसाद पान्डेलाइ अनुमोदन गरेको छ।

त्यसै गरि २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिबेदन,२०७९ साल आषाढ् मसान्त सम्मको नाफा नोक्सान विवरण , नगद प्रवाह, कर्मचारी तथा सन्चालक हरुको बैदेशिक भ्रमण भत्ता तथा सेवा सुबिधा नियमावली , कर्पोरेट कार्यालय सम्बन्धी ब्यबस्थालाइअनुमोदन गरेको छ।

तेसै गरि साधारणसभाले शाइन रेसुङा डेभलपमेन्ट बेन्क र अन्य बैन्क तथा बित्तिय सस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि अख्तियार प्रदान सन्चालन समिती लाई दिने निर्णय पारित गरेको छ।

बैन्कका अध्यक्ष  थानेश्वर पौडेलको सभापतित्वमा साधारण  सभा सम्पन्न भएको थियो ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको बैन्कको देश भरी ८८ शाखा रहेका छ्न भने १ एक्स्टेन्सन कार्यालय रहेको छ।

असार  मसान्त सम्म बैन्कको चुक्ता पुजी ३ अर्ब ७८ करोण १० लाख रुपियाँ छ भने निक्षेप ४३ अर्ब ४४ करोड ९७ लाख ९२ हजार ५ सय २१ रुपैयाँ रहेको छ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

अर्थहवा

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

अर्थहवा

लुम्बिनीमा नववर्षको दिन ३२ हजार बढी पर्यटक 

अर्थहवा

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?