• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

रुपन्देहीमा ५१ हजार किलो सयपत्री फूल उत्पादन

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२१ मंसिर २०८१, शुक्रबार २२:२३
1 min read
7 0
7
SHARES
13
VIEWS

श्रीन्यूज ओके रिपोर्टर।भैरहवा


रुपन्देहीमा यो वर्ष ५१हजार ५सय किलो सयपत्री फूल उत्पादन भएको छ । माग बढ्दै जान थालेपछि ४।३० हेक्टर क्षेत्रमा व्यावसायिक सयपत्री खेती गरिएको कारण उक्त फूल उत्पादन भएको हो । केही वर्ष अघिसम्म भारतीय सयपत्री फूलमा निर्भर हुनु पर्ने रुपन्देही अहिले जिल्लामै उत्पादन हुने सयपत्री फूलमा आत्मनिर्भर भएको छ ।

अपुग फूलहरू छिमेकी जिल्लाबाट आयात हुने गरेको छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष समग्र लुम्बिनी प्रदेशको २५।७२ हेक्टर क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती भएको छ । रुपन्देहीको तिलोत्तमा, सैनामैना, सियारीलगायतका क्षेत्रमा व्यावसायिक सयपत्री फूलको खेती भइरहेको छ । विगत केही वर्षअघि सम्म पुरुषहरूले मात्रै गर्दै आएको सयपत्री फूलको खेतीमा अहिले रूपन्देहीका महिलाहरू पुरुषभन्दा बढी छन् ।

रूपन्देहीको धेरै स्थानीय महिलाहरूले सामूहिक कृषि फार्म दर्ता गरी यो व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका छन् । तिलोत्तमा–४, डिंगरनगरमा रहेको क्षितिज नमुना कृषक समुहकी अध्यक्ष नवीना भण्डारीले यस पटक फूल प्रतिकेजी ५ सय रुपैयाँ र माला प्रति गोटा १ सय रुपैयाँदेखि १५० सम्ममा बिक्री भएको बताइन् । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार रुपन्देही बाहेक लुम्बिनी प्रदेशका अन्य जिल्लाहरू दाङमा ६।३८ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएको छ ।

कपिलवस्तुमा ६ हेक्टर, गुल्मीमा २।७८ हेक्टर, पाल्पामा १।८८ हेक्टरमा व्यावसायिक सयपत्री खेती गरिएको छ । बर्दियामा १।२५ हेक्टर, अर्घाखाँचीमा ०।८५ हेक्टर, रुकुम पूर्वमा ०।५ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो । रोल्पामा ०।१८, बाँकेमा १।०७, प्यूठानमा ०।४० हेक्टरमा सयपत्री खेती गरिएको निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बराइलले बताइन् । प्रदेशका अन्य जिल्लाका तुलनामा सयपत्री फूलको व्यावसायिक खेतीका लागि दाङ प्रदेशकै अग्रणी जिल्ला बनेको छ ।

कृषि निर्देशनालयका अनुसार यस वर्ष प्रदेशमा तीन लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएको छ । उत्पादनसँगै सयपत्रीको खपत राम्रो देखिएको छ । गत वर्ष बजार अभाव भएकोमा यस वर्ष फूल राम्रो बिक्री भएको हो । कार्यालयका अनुसार तीन लाख ८ हजार ५ सय किलो सयपत्रीको मूल्य १२ करोड ३४ लाख रुपैयाँभन्दा बढी भएको अनुमान गरिएको छ । उत्पादित सयपत्री फूल मुलुकमै खपत भएको बराइलले बताइन् । प्रदेशमा यो वर्ष २५।७२ हेक्टर क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती र करिब १० कट्ठा क्षेत्रफलमा मखमली खेती भएको छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?