• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भैरहवामा पर्यटकलाई सिमानाबाटै सास्ती, भारतीय पर्यटकलाई पाइलै पिच्छे चेकिङ

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
१५ पुष २०८१, सोमबार ११:५७
2 min read
150 2
145
SHARES
284
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा – नेपाल भारतको सबैभन्दा ठुलो स्थलनाकाका रुपमा रहेको सिमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्ने बित्तिकै विदेशी तथा भारतीय पर्यटकले सास्ती ब्यहोर्नु परेको छ । बेलहिया स्थित अध्यागमन कार्यालयमा नेपाल प्रवेशका लागी प्रवेशाज्ञा लिने विदेशी नागरिक हुन या आफ्नै सवारी साधन लिएर नेपाल घुम्न आएका भारतीय पर्यटक हुन सबैले जिरो प्वाईटन्ट (सिमा नाका) बाटै सास्ती पाउदै आएका छन् । उनीहरू राज्यकै कारण सास्तीमा परेका हुन् । अध्यागमन कार्यालयमा दरबन्दी कम हुँदा सीमित कर्मचारीले दिने सेवामा घण्टौँ लाग्ने हुँदा विदेशी पर्यटकले अहिले भिसाका लागि ३।४ घन्टा लाग्ने गरेको छ । लामो समय घण्टौँ लाएर लाइन लाग्दा पनि सहज नभएको गुनासो पर्यटकको छ ।

 केही समय अघि एकै दिन ८ सय पर्यटक नेपाल भित्रँदा उनीहरूको भिसा व्यवस्थापनका लागि ८ घन्टा सम्म लागेको थियो । अध्यागमनमा ढिलाई हुँदा पर्यटकलाई दुख आफ्नो ठाउमा छदैछ, पर्यटक लिन त्यहाँ पुगेका टुरगाइड, पर्यटक लिन आएका होटेल तथा ट्याक्सी व्यवसायी समेत घण्टौँ कुनै पर्दा अध्यागमन कार्यालय परिसरमा होहल्ला गर्दा त्यहाँको माहोल अझ कष्टपूर्ण देखिन थालेको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायण प्रसाद पाण्डे सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति कर्मचारी कमी रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा यस खालको समस्या पहिला देखिनै हुने गरेको बताए । हाम्रो कार्यालयमा जनशक्तिको कमी छ , एकै पटक धेरैजना पर्यटक आउँदा धेरै समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता भएको हो’ पाण्डेले भने, । कार्यालयमा प्रमुख सहित पाच जनामात्र कर्मचारी छन् । एकजना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनु परेको र चारवटा डेस्कबाट सेवा उपलब्ध गराइएको पाण्डेले भने । ‘थप तीनजना कर्मचारी उपलब्ध भएमा यो समस्या तत्काललाई समाधान हुने थियो’ पाण्डेले भने, ‘यसकालागि विभाग र मन्त्रालयसँग बारम्बार माग गर्दै आइएको छ । अध्यागमन कार्यालयले विभाग सँग बारम्बार कर्मचारी अभाव भएको बारे जानकारी गराउँदा पनि कुनै सुनवाई नहुँदा पर्यटकले सास्ती पाएका हुन् । 

काठमाण्डौ त्रिबी अन्तराष्ट्रिय विमानस्थल पछि सबैभन्दा बढी पर्यटक यही नाका हुँदै नेपाल भित्रने गर्दछन् । सन् २०२४ को नोभेम्बरसम्ममा यस नाकाबाट नेपाल भित्रने पर्यटकको संख्या (भारतिय बाहेक) ८३ हजार बढी छ । नेपाल प्रवेश गर्दा जुन उमंग पर्यटकमा हुनु पथ्र्यो त्यो उमंग पर्यटममा छैन, होटलमा पर्यटक छिर्दा निराश थकित एवं युद्ध हारेर आएका जस्ता देखिन्छन हाम्रा पर्यटकहरु, सिद्धार्थ होटल संघ नेपाल सानका अध्यक्ष एवं नान्स होटलका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठले भने । तत्कालका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमनका रहेका कर्मचारीहरु ल्याएर भए पनि त्यहाँ रहेको ढिलाई हटाईनु पर्छ, अहिले मौसमका कारण बिमानस्थलका अध्यागमन कर्मचारीहरु पनि फुर्सदिला छन, श्रेष्ठले भने ।अध्यागमनका ढिलाईले उनीहरूको भ्रमण तालिका परीबर्तन भैरहेको श्रेष्ठले बताए ।

 ‘सांझ ६ बजेकालागि खानाको अग्रिम अर्डर गरेका पर्यटक अध्यागमन कार्यालयमा हुने ढिलाइका कारण राती दश बजेतिर आएर भोकै सुत्ने गर्छन्’ अध्यागमन कार्यालयदेखि करिव डेढ किमीको दुरीमा रहेको होटल ल्याण्डमार्कका संचालक आशा गुरुगंले भने । आफ्नो होटलमा आउने पर्यटक भोकभोकै अध्यागमन कार्यालयमा घण्टौंसम्म लाइनमा उभिनु परेपछि चियानास्ता बोकेर लाइनमैं बितरण गर्ने गरेको गुरुंगको भनाई छ । सीमित कर्मचारीका कारण अध्यागमनमा ढिलाई हुँदा पर्यटकलाई नेपाल प्रबेशमा सास्ती भएको लुम्बिनीका पर्यटन व्यवसायी प्रबिण शाक्यले बताए । भारतीय अध्यागमनमा आधा घन्टामै काम हुन्छ हाम्रोमा ४।५ घन्टा लाग्छ, पर्यटकको गुनासो उनले सुनाए । शाक्यले थाई पर्यटक गु्रप धेरै हेन्डलिंग गर्छन । थाई पर्यटकले सिमानकामा धेरै सास्ती रहेको बताउदै आएका छन् । स्थलमार्ग हुँदै आउने धेरै पर्यटक बुद्धजन्मस्थल लुम्बिनी जाने गरेको शाक्यले बताए । 

भारतीय पर्यटकलाई पाइलै पिच्छे चेकिङ

 स्थलमार्ग भैरहवा हुँदै सबैभन्दा बढी भारतीय पर्यटक यहीबाट आउने गर्छन् । यद्यपी स्थलमार्गबाट यती भारतीय पर्यटक नेपाल भित्रिए भन्ने कुलै अभिलेख हुदैन् । यो नाका हुदै आउने पर्यटकहरु भैरहवामा क्यासिनोमा रमाउन, साथै लुम्बिनी, पोखरा, मुक्तीनाथ लगायतका स्थानमा जान आउने गर्छन् । तर उनीहरू आफै लिएर आउने सवारी साधन भने बेलहिया नाका बाटै सुरक्षाका नाममा गरीने अनाबश्यक चेकजाचले गर्दा सास्ती पाएको पर्यटकहरुले बताएका छन् । नेपाल प्रवेश गर्ने बित्तिकै नाकामै सुरक्षा निकायले रोक्छन्, त्यसपछि भन्सारमा भन्सार पास र त्यही रहेको यातायात कार्यालयमा पटके पासका लागि रोकिन्छन भारतीय पर्यटक बाहन हरु ।

त्यहाबाट निस्कने बित्तिकै अलि अगाडी बेलहिया बाईपासमा प्रहरीले चेकिङ गर्दछ । त्यहाँ सबै कागजात देखाई सुरक्षा जाच गरे पछि अलि माथि डन्डा चेकपोष्टमा त्यस्तै किसीमको चेकजाच फेरी शशस्त्र प्रहरीले गर्छ । त्यही अघि कहिले काही आकस्मिक सुरक्षाचेकजाचका नाममा आखा अस्पताल र देबकोटा चोकमा भारतीय सवारी साधन रोकिने गरेका छन् । त्यसपछि अघिल्लो चेकिङ भैरहवाको अञ्चलपुरमा हुने गर्छ । यसरी हेर्दा अञ्चलपुर देखि बेलहिया सम्मको ५ किमि भन्दा कमको दुरीमा ५ पटक भन्दा बढी सुरक्षा चेक जाच हुने गरेको छ । एक ठाउमा सुरक्षा चेकजाच पछि बारम्बार चेक गरी पर्यटकलाई हेरेसमेन्ट र सास्ती दिने काम भैरहेको नेपाल भारत मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल बताउछन् । भारतीय पर्यटकहरु नेपालमा भ्रमणका लागी अधिक आउछन, तर उनिहरुलाई बिभिन्न बहानामा दुख दिने काम भैरहेकोछ, उनीहरूको भ्रमण सहज हुन पर्छ, अग्रवालले भने, पाइलै पिच्छे चेकिंगले एक पटक नेपाल आएका भारतीय पर्यटक पुनह नेपाल आउन खोज्दैनन, उनले भने ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?