• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, July 10, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भैरहवा भन्सारबाट ६ महिनामा ४६ अर्ब राजस्व

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
३ माघ २०८१, बिहीबार १२:२१
1 min read
17 0
17
SHARES
33
VIEWS

श्रीन्यूज ओके रिपोर्टर


भैरहवा– भन्सार कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८१८२ को ६ महिनामा ४६ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्व संकलन बढी हो । भन्सार विभागले दिएको लक्ष्य भेटाउन नसके पनि निराश हुने गरी राजस्व संकलन नघटेको भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।

रेग्मीका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्ब १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३०।६२ प्रतिशत हो । अहिले चालु वर्षको लक्ष्यको ४२ प्रतिशत बढी राजस्व असुली भएको छ । यो वर्ष लक्ष्य पनि बढी रहेको छ । कार्यालयको साउनदेखि पुससम्मको मासिक असुली औसतमा ८० प्रतिशतमाथि रहेको छ ।

कार्यालयले साउनमा ८३।५३, भदौमा ९०।०५, असोजमा १००।३९, कात्तिकमा ८३।१७, मंसिरमा ८२।१७ र पुसमा ८०।६२ प्रतिशत राजस्व संकलन गरेको हो । कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार राजस्व संकलन कम रहेकोमा चालु आर्थिक वर्षको सुरुदेखिनै सुधार भइरहेको छ । सत प्रतिशत राजस्व संकलन नभए पनि औसतमा ८० प्रतिशतमाथि रहेकोले सन्तोषजनक मान्नुपर्ने रेग्मीले बताए ।

विभागले दिएको लक्ष्यअनुसार संकलन गर्न नसके पनि विगतका वर्षभन्दा सुधार गरेको उनले बताए । ‘समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्यभन्दा सन्तोषजनक रहेको छ’ प्रमुख भन्सार अधिकृत रेग्मीले भने । कार्यालयलाई विभागले आर्थिक वर्ष २०८१र८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

कार्यालयले गत साउनदेखि ८० प्रतिशतमाथि राजस्व संकलन गर्दै आइरहेको छ । २०७८ पुस ५ बाट राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका विभिन्न वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र ९एलसी० खोलेर सत प्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व संकलन खुम्चिन गएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यको ६३ दशमलव २४ प्रतिशत राजस्व संकलन गरेको थियो । भन्सार कार्यालयका अनुसार यस नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जिप, भ्यान, एम एस विलेट, टायल, डिजेल, मार्बल स्ल्याव, एलपी ग्यास रहेको छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?