• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सुत्केरी आमालाई ‘उपमेयर उमाको कोशेली ’

Shree News Ok by Shree News Ok
२२ माघ २०७८, शनिबार २१:१२
1 min read
18 1
18
SHARES
35
VIEWS

न्यूज ओेके रिपोर्टर
भैरहवा ।
सुरक्षित मातृत्व प्रवद्र्र्धन अनतर्गत “सुत्केरी आमाहरुसङ्ग शुभकामना सन्देश सहित नगर उपप्रमुखको कोशेली भेट कार्यक्रम निरन्तर आयोजना भइरहेको छ । सिद्धार्थनगर नगर पालिकाकी उपप्रमुख उमा काफ्लेले विगतका वर्षहरुमा गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउँदै कार्यक्रमले सानै रुपमा भए पनि सुत्केरी आमाहरुलाई प्रोत्साहन प्रदान गरेको बताइन् ।

कार्यक्रम अन्तरगत बुधबार सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ का २१ जना सुत्केरी आमाहरुलाई प्रोटिन युक्त खाद्यवस्तुहरु हस्तान्तरण गरिन् । सो अवसरमा सुत्केरी आमा एवं नवजात शिशुहरुको स्वास्थयको जानकारी लिदै आमा बच्चालाई शुभकामना दिइएको थियो । वडा न.२ को वडा कार्यालय मेउडीहवा, झण्डीबजारको दुर्गामन्दिर सामुदायिक भवन र फुलपूरमा गई सुत्केरी आमाहरुसंग उपमेयर काफ्लेले भेट गर्दै कोशेली हस्तान्तरण गरेकी थिइन् । सो अवसरमा वडा अध्यक्ष दिपक थापा, सदस्यहरु ईन्दिरा क्षेत्री, राजेन्द्रसिहखडका समेत उपस्थित थिए ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

भैरहवा वरपर

भैरहवामा कुकुरको बन्ध्याकरण शिविर सुरु

शिक्षा/ स्वास्थ्य

रूपन्देहीमा यस वर्ष एसईईमा २३४६० विद्यार्थी सहभागी हुँदै

शिक्षा/ स्वास्थ्य

रुपन्देहीका ५९ हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

शिक्षा/ स्वास्थ्य

एसईई परीक्षा २०८१ को समय तालिका प्रकाशित, चैत्र ७ बाट १५ गते सम्म संचालन हुने

शिक्षा/ स्वास्थ्य

प्याब्सन सिद्धार्थनगर ले  ३४औं प्याब्सन स्थापन दिवस मनायो 

शिक्षा/ स्वास्थ्य

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?