• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

पञ्चकन्या समूहको ५०औं वार्षिकोत्सवमा वृहत दन्त शिविर आयोजना

Shree News Ok by Shree News Ok
१३ भाद्र २०७९, सोमबार २१:२३
1 min read
18 0
17
SHARES
34
VIEWS
  • भैरहवा ।

प्रतिष्ठित औद्योगिक समूह पञ्चकन्याले स्थापनाको ५० वर्ष पुगेको अवसरमा मुख्य उद्योग परिसर रुपन्देहीको कोटीहवामा दन्त शिविर आयोजना गरेको छ । उद्योगमा काम गर्ने कामदार, कर्मचारी उनिहरुका परिवार र उनिहरु बस्ने स्थान वरपरकालाई लक्षित गरी निःशुल्क रुपमा दन्त शिविर आयोजना भएको पञ्चकन्या समूहका नायव महाप्रबन्धक देबेन्द्र शाहुले बताए । ‘‘कर्मचारी कामदारहरुलाई अरु बेला बाहिर गएर परीक्षण गर्न समय नहुने भएकाले पनि उनिहरुको मुख स्वास्थ्यलाई लक्षित गर्दै उद्योग परिसरमै दन्त शिविर सञ्चालन गरेका हौ ।’’ शाहुले भने । सोमवारबाट सुरु शिविर बिहीवारसम्म सञ्चालन हुनेछ ।

उद्योग परिसरमा सोमवार बिहान तिलोत्तमा नगर पालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङको दाँत परीक्षणसंगै शिविरको सुरुवात भएको थियो । कर्मचारी, कामदार, उनका परिवार र अन्यका गरी १ हजार २ सय जना भन्दा बढीको दन्त परीक्षण र उपचार हुने बताइएको छ । उपचारमा अप्ठ्यारो भएकाहरुलाई अन्यत्र लगेर पनि उपचार गर्न मद्धत गर्ने समूहले जनाएको छ । दन्त शिविरमा सहयात्री नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको छ । २ विदेशी चिकित्सक सहित नेपाली दन्त चिकित्सकको समूह रहेको छ ।

पञ्चकन्या समूहले स्थापनाकाल देखिनै प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न रचनात्मक काम गर्दै आएको छ । समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले २०२९ सालमा पूर्वी नेपालको इलाममा पञ्चकन्या राइस मिल स्थापनाबाट यस समूहको सुरुवात गरेका थिए । त्यसपछि २०३८ सालमा रूपन्देहीको कोटिहवामा पञ्चकन्या प्लास्टिक पाइप उद्योग स्थापना गरिएसंगै २०३९ सालमा आइरन, २०४६ सालमा पीभीसी पाइप उद्योग, २०५४ सालमा फलामे छड उद्योग, २०६३ सालमा सीपीभीसी पाइप र २०७१ सालमा स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालन सफलता पूर्वक गरेको छ भने भैरहवा विशेष आर्थिक क्षेत्र सेजमा पनि उद्योग रहेको नायब महाप्रबन्धक शाहूले बताए ।

तिलोत्तमा –१५, का वडाध्यक्ष गुरुङले वर्षाैदेखि उद्योगले आसपासका बस्तीमा सामाजिक योगदान पुर्याउँदै आएको जनाउँदै ५० वर्ष पूरा गरेकोमा शुभकामना दिदै यसपाली दाँत जस्तो संवेदनशील अंगको उपचार हुन लागेकोमा खुशी व्यक्त गरे ।प्रतिनिधि दीपेश घिमिरेले मुलुककै ठूलो मध्येको पञ्चकन्या समूहसित आवद्ध हुन पाउँदा खुशी लागेको बताए । शिविरका लागि आफ्नो संस्थाबाट १३ जनाको समूह आएको जानकारी गराए । ‘‘शिविरमा काउन्सिलिङका साथै दाँत परीक्षण, दाँत निकाल्ने, सफा गर्ने र भर्ने काम गरिने छ ।’’ उनले भने, त्यसबाहेक जटिल समस्या भएका बिरामीलाई क्लिनिकमा लगेर उपचार गराइने छ । त्यसक्रममा बिरामीलाई छुटको व्यवस्था हुनेछ ।’

पञ्चकन्या समूहका वरिष्ठ इन्जिनियर मिलन थापाले उद्योग सञ्चालनको ५०औं वर्ष पुगेको अवसरमा आयोजित शिविरबाट धेरै भन्दा धेरैले लाभ हासिल गर्ने बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

भैरहवा वरपर

भैरहवामा कुकुरको बन्ध्याकरण शिविर सुरु

शिक्षा/ स्वास्थ्य

रूपन्देहीमा यस वर्ष एसईईमा २३४६० विद्यार्थी सहभागी हुँदै

शिक्षा/ स्वास्थ्य

रुपन्देहीका ५९ हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

शिक्षा/ स्वास्थ्य

एसईई परीक्षा २०८१ को समय तालिका प्रकाशित, चैत्र ७ बाट १५ गते सम्म संचालन हुने

शिक्षा/ स्वास्थ्य

प्याब्सन सिद्धार्थनगर ले  ३४औं प्याब्सन स्थापन दिवस मनायो 

शिक्षा/ स्वास्थ्य

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?