• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, May 16, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

लायन्स अन्तर्राष्ट्रिय ३२५ ‘पि’ द्वारा भिम अस्पताललाई युएसजी र इसिजी मेसिन प्रदान

Shree News Ok by Shree News Ok
७ माघ २०७९, शनिबार २२:२७
1 min read
10 1
10
SHARES
20
VIEWS

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा


लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ ‘पि’ द्वारा रुपन्देही जिल्ला अस्पताल भैरहवाको भिम लाई युएसजी एकथान र २ वटा इसिजी मेसिन प्रदान गरेको छ। युएसजी भनेको भिडियो एक्सरे मेशिन र इसिजी भनेको मुटको जाच गर्ने उपकरण हो ।

शनिवार अस्पतालमा आयोजित कार्यक्रममा सम्बिधान सभा सदस्य एव पुर्ब गृहमन्त्री बालकृष्ण खाणले अस्पतालका उपकरण राखीएको कक्षको उदघाटन गरे । मेडिकल उपकरण हस्तान्तरण एवं कक्षको उदघाटन गर्दै पुर्ब गृहमन्त्री खाणले लायन्स क्लबले स्वास्थ्य क्षेत्र होस वा अन्य दैबी प्रकोप वा सामाजिक काममा लायन्स अग्रणी स्थानमा रही काम गरेको र अन्य सस्थाले पनि लायन्स हरुको कामको सिको गर्नु पर्ने बताए । खाणले सबै मिलेर भिम अस्पताललाई नेपालकै नमुना सरकारी अस्पतालको रुपमा अघि बढाउनु पर्ने मा जोड दिए ।प्रदान गरीएको उपकरणले अस्पतालमा उपचारका लागि आउनेहरुलाई सहज हुने उन्को भनाइ थियो । लायन्सले अस्पतालाई लाई उपकरण दियो अब उपकरण चलाउने र खपाउने जिम्मेवारी अस्पतालको हो, उन्ले भने ।

प्रदेश सभा सदस्य सन्तोष पाण्डेले सबैको सहयोगले अस्पतालमा पुर्बाधार साथै मेडिकल उपकरण प्राप्त भैरहेको बताए । लायन्स क्लब संग सहकार्य गर्न आफू सदैब तयार रहेको बताउदै अस्पतालमा सिटि स्क्यान मेसिन सेवा संचालनका लागि आफुले पहल गरेको र मेशिन समेत आईसकेको बताए ।

हस्तान्तरण कार्यक्रममा सिद्धार्थ नगर नगर पालिकाका उप प्रमुख उमा अधिकारीले नगर पालिकाले पनि अस्पतालको सेवा सुधारका लागि सहयोगमा सदैब तयार रहेको बताइन । अस्पतालको सेवा सुबिधा लिन उन्ले सबैमा आग्रह गरिन।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पि का डिस्टिक गभर्नर नवराज न्यौपानेले अस्पतालमा सेवाग्राहिको चाप बढ्दै जादा सिमित उपकरणले सेवा प्रदान गर्न अलि कठिनाइ भएको र बिरामिले कुर्नु पर्ने बाध्यता समेत देखिएकोले क्लबले कोभिड १९ रिलिफ ग्रान्ट अन्तर्गत मेडिकल उपकरण सहयोग गरेको बताए । क्लबले ३ थान उपकरण सहित आवस्यक अन्य फर्निचर उपकरण रहेको युएसजी र इसिजी कक्ष हस्तान्तरण गरेको हो । मेडिकल उपकरण, फर्निचर, तथा अन्य उपकरण एसि सहित जडान गरि कुल खर्च ४० लाख रुपैयाँ रहेको न्यौपानेले बताए ।

अस्पतालका अध्यक्ष नारायण भण्डारीले अस्पतालमा माग गरे आनुसारनै उपकरण प्राप्त भएको बताए । युएसजि मेसिन एक वटा मात्रै हुदा सेवा उपलब्धमा चुनौती थियो, अब बढी सेवाग्राहीले सेवा पनि पाउनेछ्न भने अस्पतालको आम्दानी पनि बढने छ, अध्यक्ष भण्डारीले भने । अस्पतालले आफ्नै आन्तरिक श्रोतबाट २ जना रेडियोलोजिस्ट चिकित्सक दरबन्दी रहेको र प्राप्त उपकरणको सदुपयोग हुने उन्ले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताले युएसजी मेसिन एक थान मात्र हुदा सेवा प्रवाह मा अप्ठ्यारो भएको, कहिले काहीँ मेसिन बिग्रदा सेवा नै दिन नसक्ने अवस्था समेत थियो , अब यो उपकरण प्राप्त भए पछि सेवा प्रवाह निर्वाध हुने बताइन ।
लायन्स इन्टरनेसनल ३२५ पि का अर्जुन मान सैजुले अस्पतालको आवश्यकता र माग भए अनुसार मेडिकल उपकरण प्रदान सहयोग गरेको र सफल ब्यवस्थापनको जिम्मेवारी अस्पताल बिकास समितिको रहेको बताए ।

अस्पतालमा अहिले एक युसिजी मेसिन बाट दैनिक ४० जना सम्मको भिडियो एक्सरे हुने गरेको रेडियोलोजिस्ट डा. अम्बिका पोखरेलले बताइन ।लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु का पुर्ब गभर्नर एव अग्रज लायन्स अरुण प्रताप राणाले बिगतमा पनि लायन्स क्लबले यो अस्पताललाई ६ लाख रुपैयाँ मुल्यको इनलाइजर मेसिन प्रदान गरेको बताए ।

अस्पतालमा अहिले एक युसिजी मेसिन बाट दैनिक ४० जना सम्मको भिडियो एक्सरे हुने गरेको रेडियोलोजिस्ट डा. अम्बिका पोखरेलले बताइन ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?