श्री न्यूज ओके रिपोर्टर
भैरहवा- रुपन्देही व्याब्सनको २१औ साधारण सभा तथा १६औं अधिवेशनले दिपक खनाललाई अध्यक्षतामा निर्वाचित गरेको छ ।
त्यसै गरि वरिष्ठ उपाध्यक्षमा कुल राज शर्मा, भोजराज पौडेल उपाध्यक्ष, बोध राज गौडेल सचिव , गोकुल पोखरेल सह सचिव, कपिल मणि ढकाल कोषाध्यक्ष, बाबुराम पौडेल सह-कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
सस्थाको सदस्यमा वसन्त पाण्डे , राजकुमार गुरुङ निर्वाचित भएका छन भने खुल्ला सदस्यमा शंकर प्रसाद गट्टराई, प्रतिष्ठा चालिसे, उमापति न्यौपाने यमन गण्डारी निर्वाचित हुँदा नर बहादूर क्षेत्री, लेखनाथ गैरे, चन्द्रिका चाइ, विशाल चौधरी, सुरेन्द्र सुवेदी , नन्दलाल चौहान, दिर्घपाल गोसाइ पालिका सदस्य ( आरक्षित)मा निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारी सदस्यहरुको पदस्थापन पछि कार्ययोजना लगायत शैक्षिक उन्नयनका बिषयमा काम हुने नव निर्वाचित सह सचिव गोकुल पोखरेलले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.