• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, July 9, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भ्वाइस अफ भैरहवा आजबाट

Shree News Ok by Shree News Ok
२४ मंसिर २०७९, शनिबार १२:४८
1 min read
20 1
19
SHARES
37
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर, भैरहवा

लुम्बिनी राष्ट्रिय महोत्सवमा आज (शनिबार) बाट भ्वाइस अफ भैरहवा प्रतियोगिता सुरु हुँदैछ । आज दिनभर विविध सांस्कृतिक कार्यक्रम समाप्तीसँगै बेलुका ६ बजेबाट भ्वाइस अफ भैरहवा सांगितिक कार्यक्रम सुरु हुने सांस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले बताए । भ्वाइस अफ भैरहवा सांगितिक प्रतियोगितात्मक कार्यक्रम हो । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट भैरहवाको अञ्चलपुरमा सुरु भएको महोतसवको मुख्य आकर्षणमध्ये भ्वाइस अफ भैरहवा एक रहेको छ ।

अघिल्लो हप्ता सम्पन्न अडिशनबाट ३२ जना प्रतिष्पर्धीमध्ये २१ जना अन्तिम चरणका लागि छनौट भएका छन् । आजदेखि उनीहरुबीच महोत्सव स्थलमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक दिनको कार्यक्रमबाट प्रतियोगिता नियमअनुसार केही प्रतियोगी बाहिरिने छन् र अन्तिममा उत्कृष्ट पाँच बीच अन्तिम प्रतिष्पर्धा हुनेछ । त्यही २१ मध्येबाट चौथो भ्वाइस अफ भैरहवा छनौट हुनेछन् ।

अन्तिम २१ प्रतिष्पर्धीमा निहारिका ढुंगाना, रुबि सुनार, सरिता नेपाली, सन्तराम पासी, अनिता भट्टराई, सुल्तान ईर्देशी, राम नेवास यादव, आभाष चौधरी, राज चौधरी, हिरा बि.क., प्रकाश रायमाझी, शुभम प्रताप शाही, प्रसुना विश्वकर्मा, रुमसिला हरिजन, मनिस सारु, प्रविन कुमार गुप्ता, इन्दिरा खनाल, पवन केसी, सुमित सन्यासी, झलक सुनार र जया उपाध्याय रहेको साँस्कृतिक कार्यक्रम सदस्य रचना क्षेत्रीले बताइन् ।

भ्वाइस अफ भैरहवाको छनौटको एक आधार प्रवेश टिकटमा आफ्नो रोजाईको गायकको सिम्बोल लेखि भोटिङ गर्ने पनि हो । नयाँ प्रतिभाहरुको खोजी, कलासंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पुस ४ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवमा ‘भ्वाइस अफ भैरहवा’ को आयोजना गरिएको हो ।

के हो भ्वाइस अफ भैरहवा ?

भ्वाइस अफ भैरहवा गायन क्षेत्रमा नयाँ प्रतिभा उजागर गर्ने कार्यक्रम हो । यो कार्यक्रम मार्फत भविष्यमा राष्ट्रियस्तरमै प्रभाव राख्न सक्ने कलाकारहरु प्रष्फुटन हुन सक्ने विश्वास आयोजकको छ । उद्योग बाणिज्य संघले महोत्सवको अवसरमा आयोजना गर्न लागेको ‘भ्वाइस अफ भैरहवा’ अहिले चौथो सिजन हो । यसअघि आयोजित तीनवटा संस्करणमा क्रमशः स्वेच्छा ठकुरी, सुवास लुइटेल र भूपेन्द्र थापा मगर विजयी भइसकेका छन् ।

‘यो प्लेटफर्मले भैरहवा र आसपासमा मात्रै नभई राष्ट्रियरुपमै चर्चा पाएको छ, तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो, भ्वाइस अफ भैरहवाको तेस्रो सिजन विजेता भुपेन्द्र थापामगरले नेपालको चर्चित रियालिटी सो नेपाल आइडल नै जितिसकेका छन्’,। ‘यसपटक भ्वाइस अफ भैरहवा जित्नेले पनि भोलिका दिनमा राष्ट्रियस्तरका प्लेटफर्ममा सहभागी भएर विजयी हुने कार्यक्रम संयोजक दिपेन्द्र प्रधानको भनाई छ । यो कार्यक्रम मार्फत सुरीलो स्वरका धनि प्रतिभाहरुको खोजी हुन्छ । सिद्धार्थ उद्योग वाणिज्य संघले गायन क्षेत्रमा रुचिरहेका प्रतिभाहरुलाई प्रष्फुटन गराउने लक्ष्य सहित भ्वाइस अफ भैरहवा सुरुगरेको हो ।
पहिलो सिजन विजेता ठकुरी राष्ट्रिय कलाकारका रुपमा स्थापित भइसकेकी छन् । उनले दर्जनौं गीत बजारमा ल्याइसकेकी छन् । ‘ठकुरीका धेरै गीत लोप्रिय भएको छ । तेश्रो संस्करणको भ्वाईस अफ भैरहवा बिजेता भुपेन्द्र थापा मगर नेपाल आइडल बिजेता हुन् ।

संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भैरहवा र यस आसपासबाट राम्रा, आवाजका धनी र नयाँ कलाकारहरुको खोजी गर्नका लागि भ्वाइस अफ भैरहवा कार्यक्रम आयोजना गरिएको बताए । ‘यो कार्यक्रमले भोलिका दिनमा पनि नयाँ प्रतिभाहरुलाई गीत–संगीततर्फ आकर्षित गर्ने छ, जसले भैरहवाको पहिचानलाई थप उचाईमा पुर्याउने छ ।’ मेला प्रचार–प्रसार समिति उपसमिति संयोजक कृष्णप्रसाद घिमिरेले भ्वाइस अफ भैरहवाले मेलास्थलमा दर्शकको आगमनलाई बढाउने बताए । ‘यो कार्यक्रम यस क्षेत्रमा विगतदेखि नै निकै लोकप्रिय छ, यसपटक दर्शक तान्न र मेलालाई गुल्जार बनाउन थप टेवा पुग्ने हाम्रो विश्वास छ’, उनले भने । उनले कार्यक्रमको उद्देश्य नै सुरिलो आवाजको खोजी रहेको जनाए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?