• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

कोरोना एक फर्जी महामारी हो

Shree News Ok by Shree News Ok
२० मंसिर २०७७, शनिबार ११:१२
1 min read
124 1
120
SHARES
236
VIEWS

गत वर्षको चैत्रदेखि हामी एक प्रकारको महामारी जसलाई हामी कोरोना भनिरहेका छौं, त्यसको मानसिक तनाबमा छाैँ  । तर म भन्छु कोरोना एक फर्जी महामारी मात्र हो  । विश्वका स्वास्थ्य माफिया लगायत विभिन्न संघसंगठनले ल्याएको एउटा खेल मात्रै हो कोरोना भाइरस  । यो सुनियोजित तरिकाले ल्याइएकोे महामारी हो  । जुन कुरालाई पुष्टी गर्ने धेरै आधारहरु पनि रहेका छन्  ।
हामी पछाडी फर्कौ  । सन् १९९२ को जुन महिनाको १४ तारिखसम्म ब्राजीलको रियो दि जेनेरिया शहरमा संयुक्त राष्ट्र संघ (युएनओ) द्वारा आयोजना गरिएको वातावरण सम्बन्धी शिखर सम्मेलन तिर, जहाँ युएनओ मा आवद्ध १७८ भन्दा बढि राष्ट्र सम्मिलित थिए, साधारण एवम् प्रतिनिधि मूलक सहभागिता नेपालको पनि थियो  ।
उक्त सम्मेलनद्वारा शक्ति राष्ट्रहरुले आ–आफ्नो स्वार्थ अनुकुल एउटा ३५१ पृष्ठको बृहद एजेण्डाको प्रारुप तयार ग¥यो जसको नाम दिइयो एजेण्डा २१  ।
उक्त एजेण्डा २१ मा हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत अर्को भने झै विश्वमा विकासको खोलो बगाउने, विश्व एक राष्ट्र, एक सेना, एक रुपियाँ प्रणाली लगायतका बुदाहरु समावेश गर्ने भनिएता पनि सारमा बढि रहेको जनसंख्या कसरी कम गर्ने र घटाउने र मार्ने र निर्मुल पार्ने नै मुख्य उद्देश्य रहेको थियो र छ  ।
गुगल सर्च इन्जिनमा पनि एजेण्डा २१ –२०३० करिब ३५१ पृष्ठको उपलब्ध छ  ।
एजेन्डा तयार भए पछि उक्त महायोजना सहितको कार्यक्रम कसरी लागु गर्ने भनि बृहत कार्य योजना बनाउने जिम्मा दिइयो रकफेलर फाउण्डेशनलाई  ।
रकफेलर फाउण्डेशनले सन् २०१०मा एउटा कार्ययोजना बनायो “रकफेलर फाउण्डेशन लक नामको  ।
उक्त रकफेलर लकनै २०१९ को अन्त्य तिर लकडाउनको अवधारणा बन्यो र कोभिड १९ नामबाट चीनको बुहान शहरबाट पूर्व नियोजित रुपबाट फर्जी महामारी फैलियो भन्दै लगभग विश्वका हरेक मुलुकमा एक साथ लकडाउन लगाइयो  । सबैलाई घरमै कैद हुन लगाइयो  । जटिल बिमारी बनाउने र हस्पिटलमा भर्ना गराउने खालको गलत सुरक्षा गाइडलाईन जारी गरियो  । तमाम देश जस्तै चीन, इटली, जर्मन, मेक्सिको लगायत देशहरुमा धमाधम मरिराखेका पूर्व (नियोजित डिजिटल भिडियोहरु भाइरल गराइयो । सारा संसारलाई डर त्रासको माहोल बनाइयो  । जुनसुकै लक्षणलाई कोरोनाको लक्षण भन्दै धमाधम कोभिड जाँच गराउन बाध्य पारियो  । फर्जी जाँच किटको भरमा हजारांै निर्दोष मानिसहरूलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको गलत गाइडलाइन अनुसारको उपचार पद्धति अपनाउनु पर्ने बाध्यता कारण अनाहकमै ज्यान गुमाउनु प¥यो  । समय बदलिदै गयो कोभिड जाँच किटको पनि भण्डाफोर भयो र पछि अर्को जाँच प्रविधि भित्रयाइयो, त्यसले पनि फर्जी परिणाम दिइराखेको कुरा प्रायः पुष्टि नै भइसक्दा पनि षडयन्त्र जारी राखिएको छ  ।
अब जुनसुकै जाँच किट वा प्रविधि भित्रयाए पनि फर्जी कार्य त फर्जी नै हुने हँुदा मानिसहरुले एकैपटक ३ ।४ ठाउँमा कोभिड जाँच गराउदा फरक फरक परिणाम आउन थालेपछी र स्वस्थ वा लक्षणै नदेखिएकाहरुको पनि कोभिड पोजिटिभ परिणाम देखा पर्न थालेकाले जाँच कार्य नै फर्जी रहेको र यसले त केवल शरिरमा भइराखेको इम्युनिटी घटबढको अवस्थालाई मात्र मापन गर्ने गरेकोले इम्युनिटी लेवल कम भए पोजिटिभ र बढि र सामान्य भए नेगेटिव बताउने गरेकाले डब्लुएचओ को भण्डाफोर हुने देखेर सरकारले आनन फानन दीर्घ रोगीहरुलाई मात्र कोभिड जाँच गर्ने निर्णय ग¥यो  ।
अब दीर्घ रोगीहरुको इम्युनिटी स्वतः कमजोर हुने र बारम्बार अस्पताल धाइराख्नु पर्ने हँुदा, कोभिड जाँच अनिवार्य लागु गराई केही पोजिटिभ अवस्थाका दीर्घ रोगीहरुलाई हस्पिटलमा भर्ना गराउन लगाइयो र डब्लु एच ओको गलत गाइडलाईन अनुसारको उपचार पद्धति अपनाउनुपर्ने बाध्यता सिर्जना गरियो फलस्वरूप औषधीको दुष्प्रभावबाट बिरामीको मृत्यु हुन पुग्दा कोरोना नाम दिइन थालियो  । एता डब्लु एच ओले नयाँ गाइडलाईन जारी ग¥यो कि जुनसुकै कारणबाट मृत्यु भएकाहरुलाई कोभिडको डाटामा चढाउनु र सोही अनुसार गर्न लगाईयो  ।
यसरी पोजिटिभ र नेगेटिवको खेल अझै जारी छ  । लाखौं पोजिटिभ अवस्थाका मानिसहरु आफै बगैर उपचार नेगेटिव हुँदापनि महामारी नाम दिइराखिएकै छ  । आतंक मच्चाइएको छ  । अझ नोबेल भाइरस भनिदै छ  । महामारी भनिदै छ  । जबकी यो हजारौं, लाखौं वर्ष देखि साधारण रुघाखोकी ज्वरो, निमोनिया हुँदै आएकै हो र सामान्य उपचार विधीबाट उपचार पश्चात आ–आफ्नो घर फर्केकै हो, ढुक्क होऔं यो कुनै महामारी हुँदै होईन केवल शरीरको इम्युनिटी लेवल थपघटको अवस्था मात्र हो  । छुदा कसैलाई सर्दैन, समाजमा फैलिदैन, लाशलाई छुदा सर्दैन  । नडरौं र नडराऔं खुलेर जिऔं  । डर कोभिड नामक काल्पनिक दानवसंग होईन बरु यसको नामबाट डराउन लगाएर कोच्न खोजिएको स्लो पोइजन्ड भ्याक्सिनबाट हो तसर्थ यो षडयन्त्रबारे अध्ययन गरी आफु जागरूक बनौं अरुलाई पनि जागरूक बनाऔं  ।
जटिलता त त्यसबेला भयो जुन बेलादेखि हामीले अनिवार्य रुपबाट अधिकतम समयसम्म मास्क लगाई अक्सिजनको कमि गराएर आफुलाई गम्भीर बिमार बनायौं, लगातार सेनिटाइजरको प्रयोग बाट आफ्नै शरिरले समेत उत्पादन गर्ने स्वस्थ ब्याक्टेरियाहरुलाई बारम्बार मार्न थाल्यौं र भविष्यमा प्रत्येक हाथ हाथमा सम्भावित क्यान्सर महामारी निम्त्याउँदैछांै भन्छु म  । स्टे होम भन्दै घरकै अध्यारो र ओसिलो कोठामा कैद भई बाहिर खुला वातावरण र सुर्यबाट निस्कने प्राकृतिक रुपबाट प्राप्त हुने भिटामिन डी लिन बन्द ग¥यौ, समाजिक दुरीको नाममा एक अर्कामाथी सशंकित भई समाजिक व्यवहार बिगा¥यौ, ज्वरो नाप्ने यन्त्र भनेर थर्मोमिटरको सट्टा थर्मल गनद्वारा निधारमा नाप्ने बहानामा टाउकोको पछाडी पट्टी रहेको भित्री ग्रन्थी मा सम्भावित क्यान्सर महामारी निम्त्यायौ र छौं पनि  ।
जबकी यी सब प्रकृया केवल मात्र केवल तथाकथित कोभिड नामबाट समाजमा डरत्रास कायम राखिराख्न र जनसंख्या कम गर्ने उद्देश्यले निर्माण गरिएको कोभिड भ्याक्सिन नामक सुई कोचाउन राजी होउन भनेर मात्र हो  । भोली जनता राजी भएनन् भने घरघरमा सुरक्षाकर्मी पठाएर भ्याक्सिन कोच्ने दिन पनि आउन सक्छ किन भने युएनओ को मातहतमा रहेको विश्व बैंकले सो म्याण्डेड अनुसार काम गर्न पटक पटक अर्बौ खर्बौ रुपैयाँ लोन सरह दिँदै आएको छ र चाहिए पुनः दिन्छ  ।
सरकारहरुलाई सो लोन एजेण्डा २०३० को नामबाट दीगो विकास र सम्बृद्ध मुलुक बनाउने भनि उल्लेख गर्ने गरिएको छ  । यसरी अब सारा जनता डिजिटल गुलाम बन्ने पक्का छ  । कोभिडको आडमा गर्न लागिएको नरसंहारी योजनाको पर्दाफाश गर्न जरुरी रहेको छ  ।
त्यसैले विश्वका अन्य मुलुकका सचेत नागरिक जागिसके, निरन्तर सडक संघर्ष गर्दैछन् अब पालो हाम्रो हो  । आफु बच्ने मौलिक अधिकार को निम्ती संघर्ष गरौं, ज्यान रहे पो अरुथोक गरिएला  ।

(माथि प्रस्तुत बिचार लेखकका नीजि बिचार हुन्)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप
Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप

Banner News

टुगाद्वारा तीज कार्यक्रम सम्पन्न

Banner News

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?