• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, May 12, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

अबको लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयर कस्तो ?

Shree News Ok by Shree News Ok
१३ बैशाख २०७९, मंगलवार १०:१५
1 min read
107 1
104
SHARES
204
VIEWS

देशैभरी अहिले पालिकास्तरीय निर्वाचनको बिगुलबज्यो । चुनावजित्नकालागि सबै दलहरु आ–आफ्नो प्रयासमालागेका छन् सबै जसो प्रमुखदलहरुले मेयरलगायतकास्थानहरुकालागिउम्मेदवारी घोषणा गरेका छन् र गर्दै पनि छन् । नेपालभनेको केहि सहरहरु मात्रहुन् भन्ठान्ने,आफ्नो ठाउँ कमआँकलनगर्ने हाम्रो प्रबृत्तीले हावामा कुरा गर्ने खालकामानिसहरु निर्बाचनजितेर जाने गरेकाछन् ।

यसै बीच कुरा गरौं एसियाकाप्रकाशभनेर एसियामासिमित राखिएकागौतम बुद्धको जन्मस्थलीलुम्बिनी सांस्कृतिकनगरपालिकाको । प्रथम त हामीकतिलाचार छौं, शदिऔंबाट जवकिगौतम बुद्ध संसारकालागिउज्यालो प्रकाशभइरहँदापनि संसारकाबौद्ध धर्मावलम्बिहरुकालागि एक पल्ट पुग्नै पर्ने स्थानलुम्बिनीभइरहँदापनिगौतम बुद्धलाई एशियामासिमीत राखिएको कथनलाई परिवर्तन गरि The Light Asia होइनन् उनीसंसारकाउज्यालो The Light World हुन् भनेर कायम गराउनुपर्ने बेलाभएको छ । यतिमात्रहोईन, लुम्बिनीका समस्यापहिचानगर्न सक्ने तथायसका समाधानकाउपायखोजीगर्न सक्ने मेयर लुम्बिनी सांस्कृतिकनगरपालिकामानिर्वाचितहोस् भन्ने चाहनापनिजनताको छ ।

आजभन्दा ४३ बर्ष अघिको मास्टर प्लानअनुसार लुम्बिनीबिकास कोषले अनवरत कामगरिरहँदापनिकामले पूर्णतापाउन सकेको छैन । बौद्ध शिक्षालाई मध्यनजर गरेर लुम्बिनीमाबौद्ध बिश्वबिद्यालयको स्थापनाले यस क्षेत्रको शैक्षिकमाहोल अझै परिवर्तन भएको छ । बिश्वकादात्री संस्था देखि सामाजिककार्य गर्ने संस्थाहरुको रोजाईमालुम्बिनी पर्न सकेको छ । यस क्षेत्रको जनसंख्यादिनानुदिन बढेको बढ्यै छ । मानिस नेपालको हरेक ठाउँबाट काठमाडाँै बस्ने चाहना राख्दछ । त्यहाँकुनै व्यवसायको थालनीपश्चातजवपर्यटन व्यवसायमाचासो बढ्न थाल्छ अनिदक्षताहासिलगर्न थाल्दछ त उसको अर्को रोजाई लुम्बिनीहुने गरेको हामी स्थानीयबासीले पाएका छौं । यसरी लुम्बिनीमा काठमाडौं पछिको देशका सबै स्थानकामानिसको प्रतिनिधित्वपाउन सकिन्छ । यस अर्थमापनिआर्थिक, सामाजिक, बौद्धिकतथा स्थानीय बाट राष्ट्रिय तथाअन्तर्राष्ट्रिय तहमा संजाल रहेका स्तरीय तथा सबल युवाहरुको रोजाईमा रहन सफलहुदैछ लुम्बिनी क्षेत्र ।


जनघनत्व बढ्दैजाँदायहाँबिभिन्नकिसिमकाआवश्यकताहरु पनिथपिदै जान्छन् । सेवा सुबिधाहरु पनिथपगर्दै जानुपर्ने देखिन्छ । तर के कस्ता सेवा सुबिधाहरु थपगर्नु पर्ला ? कस्ता योजनाहरु ल्याउनुपर्ला? यस बारेमा सोच्ने कसले ? कुनै समयमायहाँ सिंगल लेनको बाटोले पुग्दथ्यो, अहिले चारलेनको चिल्लो बाटो पनि साघुरीरहेको छ । गाडीको चाप बढेको बढ्यै छ । यसरी यहाँट्राफिक साथमाफोहोरको समस्या देखिनथालेको छ । यस पछि यहिठाउँमासडकजामको समस्यापनिआउनथालिसकेको छ । ठाउँ ठाउँमा अव्यवस्थितपार्किङकाकारण जामकोसमस्या समेत जनताले भोग्नथालेका छन् ।व्यवस्थित ढल निकासको अभावमालुम्बिनी क्षेत्र दुर्गन्धितहुने बेलाआईसकेको छ । अव, लुम्बिनीको मेयर यस्तो हुनुपर्छ किआजको होईन अवको १०० बर्षको समस्या देख्नसकोस अनिआजै बाट समाधानकाउपायहरु सोच्न सकोस । यहाँ मैले दर्शाएको समस्या केवलप्रतिनिधि समस्याहुन् ।

यस्ता कैयौं समस्याहरु आँकलनगर्न सक्ने मानिस मेयर बनोस ।अवको हाम्रो मेयर यस्तो हुनुपर्छ किउसले जनताको कुरा सुनोस र हावामा कुरा नगरी शहरको विकास गरोस ।अवकाजनता बजेटको हिसावकिताव राख्न सक्ने भएका छन् । त्यसैले बेरुजू बजेट नवनाउने मेयर होस् । बिकास बजेट बिकास कार्यमाखर्च गर्ने मेयर होस । बजेट माआँखा आषाढमा मात्रनपरोस् । कामगर्नकालागिबाँकिका एघार महिना समेत छन् भन्ने बुझ्ने मेयर चाहियो । बिद्यालयमाआउने खाजाखर्चमा समेत आँखालगाउन नछाड्ने खालका मेयर अवको रोजाईमा पर्नेछैनन् । नगरपालिकाकाकर्मचारी पाल्नअनिआफू तथाआफ्नाआसेपासेहरुको आम्दानीको श्रोत बन्ने मेयर अबहाम्रो रोजाईमाहुने छैन । बैठक, भ्रमण, तालिम, गोष्ठिको मात्रआयोजनागर्ने र भत्ताबितरणमुखी नभई ठोस कार्यमुखि मेयर आजको आवश्यकता रहेको छ ।नेपाल सरकारले तोकेको आफ्नो तलव सुबिधामाचित्तबुझाउने हाम्रो मेयर होओस । कागजीआयोजनाहरु तनिकै देखियो तर कार्यान्वयनमाल्याउने मेयर हामीलाई चाहियो । न्यूनप्रशासनिकखर्च गरि प्रशासनिकखर्च नियन्त्रण गरि प्राप्तअनुदान र राजस्व बाँडफाँडको रकमअधिकतमरुपमाबिकासमा परिचालनगर्ने मेयर हामीलाई चाहियो । तेर्साईएका योजनाहरु कार्यान्वयनगर्ने मेयर हामीलाई चाहियो । योजनाकालालिपप धेरै भै सके । नगरपालिकाआफ्नाआसेपासेलाई जागिर खुवाउने ठाउँ नबनाउने मेयर हामीलाई चाहियो । राष्ट्रिय नियमकानूनकाअधिनमा रहीकामगर्ने मेयर हामीलाई चाहियो ।

अवको मेयर रोज्नु भन्दापहिलाआफ्नो नगरको अडिट रिपोट हेर्ने बानीबसालौं जसबाट हाम्रो करको कति दुरुपयोग भएको छ थाहालगाउन सकिन्छ । देख्न सकिन्छ कति रकमनियममिचेर खर्च गरेकोछ । नियममिचेर, बिनाबिलभर्पाई, बिना टेण्डर त रकमखर्च भएको छ भने बिलमिलाएर कति के के भएको होला साधारण मानिसले पनिअनुमानलगाउन सक्छ । त्यसैले अवको हाम्रो रोजाई भ्रष्ट मेयर तथा वडा हुने छैन ।

लुम्बिनीलाई उत्कृष्ट सहर बनाउने मेयरको आफ्नै भिजन हुनुपर्छ, सडक, खानेपानी, ढल, सडक बत्तीलगायतनगरपालिकाका सबै सम्पत्तिको अधिकतमउपयोग गर्न सक्ने समाजसेवीमेयर अवको हुनु पर्नेछ । यहाँकाबासिन्दाको चासो पनियसकालागिहुन पर्नेछ । यसकालागिमेयर संग ठोस योजनाहुनु अत्यन्त जरुरी छ, जनसङ्ख्याकाहिसाबले सहरमाकतै पनि सार्वजनिकशौचालय र शौचालयनहुँदाविशेषगरी महिलाकालागि ठूलो लाजमर्दो अवस्थाआईसकेको छ, यसको समाधान कसरी हुन्छ, गम्भीर रूपमालिन सक्ने अवको मेयर हुनुपर्छ।

लुम्बिनीका मेयरमा सहरको सुन्दरतासँगै धर्म र राजनीतिबीच सन्तुलनकायम राख्नुपर्ने विशेषता रहेको हुनुपर्नेछ ।लुम्बिनी क्षेत्र सबै खाले धार्मिक आश्था रहेकामानिसको बसोबास रहेको स्थानभएकोले यसको सुन्दरतालाई अझ प्रगाढ गराउन सक्ने क्षमताभएको मेयर हुनुपर्नेछ ।
अव स्थानीयवा राष्ट्रिय जनप्रतिनिधि रोज्दाहाम्रालाई होइन राम्रालाई रोजौं ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?