यौन धेरै खोजिएको र कम बुझिएको विषय हो ।हामी यौनको कुरा सुन्ने देख्ने बित्तिकै नराम्रो मान्ने गर्छौ।यस लाई सहि तरिकाले प्रयोग गरे फाइदा र गलत ढंगले प्रयोग गरे बिनाश हुन्छ। आजकल धेरै पुरुष हरुमा देखिने समस्या हो शिघ्र पतन ।यो रोगले गर्दा आफ्नो श्रीमती लाई कहिलै पनि यौन सन्तुष्टि दिन सक्दैनन् ।जब श्रीमती यौन उत्तेजना को चरम सिमामा पुग्छिन ,त्यो भन्दा अगाडि नै पुरुष को बिर्य स्वाखलित भैसकेको हुन्छ।जब यस्तो समस्या आउछ तब महिला मा रिसाउने,झर्किने,उत्तेजना मा आउने र मानसिक समस्या समेत देखिन जान्छ।श्रीमान र श्रीमती को सम्बन्ध समेत लाई यसले नराम्रो प्रभाव पार्छ।
आफुलाइ मन परेको स्त्री सङ भन्दा पनि बाध्यताले गरिएको यौन सम्पर्क हुनाले।
मानसिक रुपमा तयारी नभएकोले ।
आफ्नो यौन शक्ति प्रति इच्छा नहुनु।
शोक चिन्तामा परेको अबस्थामा लामो समय सम्म संभोग गर्नु।
युवती ले सहयोग नगर्नु ।
शारीरिक कारणले लिङ्गमा चोट लाग्नु।
अत्यधिक हस्तमैथुन गर्ने बानीले
दिशा पिसाब रोकेर संभोग गर्नाले।
अमिलो खालको खानेकुरा खाने बित्तिकै संभोग गर्नाले।
लागुपदार्थको सेवन गर्नाले ।
यसका लक्षण हरु के-के हुन्
लिङ्ग युवतीको योनिमा पस्ने बित्तिकै बिर्य झर्नु।
युवती लाई अङ्गालो हाल्ने बित्तिकै बिर्य स्वाखलित हुनु।
युवती को कल्पना गरेर लिङ्ग मा छुने बित्तिकै पनि स्वाखलित हुनु।
यस्को उपचार कसरी गर्ने।
आफ्नो लिङ्गको टाउको वा औंलाले स्त्रीको भङ्गाकुरलाई चलाइदिने।
संभोग गर्ने बेलामा आफू तल सुत्ने श्रीमति लाई आफू माथि बाट संभोग गर्न लगाउने।
आत्मबिश्वास बढाउने ,मैले सन्तुष्ट बनाउन सक्छु भन्ने सोच राख्ने,हडबड नगर्ने।
हस्तमैथुन नगर्ने।
यो एउटा सामान्य प्रक्रिया हो भनेर बुझ्ने ।
सेक्स गर्दा आफ्नो ध्यान दुई आखाको बिचमा अर्थात तेस्रो नेत्रमा केन्द्रित गर्ने,श्वास प्रश्वास लाई लामो गरि लिने र लामो गरि फाल्ने।
कुनै पनि किसिमको मानसिक तनाब दिमाख ,मन र तन बाट हटाइदिने।मैले यौन सन्तुष्टि दिन सक्छु भन्ने भावना कायम राखेर यौन सम्पर्क गर्ने।
यौन कार्य सक्ने बित्तिकै आफ्नो लिङ्ग लाई सफा गर्न हतार नगर्ने आफू सङै सेक्स गरिरहेकि युवतीको मनोदशा पनि बुझ्ने।एजेन्शी
Get real time update about this post categories directly on your device, subscribe now.