- श्रीन्यूज ओके रिपोर्टर/ भैरहवा
विजया दशमीका दिन आफुभन्दा उमेरले ठुलाबाट टीका लगाउने गरीन्छ । रातो अविर, दहि, केरा, चामल सहितको संमिश्रणबाट तयार गरीएको रातो अक्षता लगाईन्छ भने घटस्थापनाका दिन रोपीएको जमरा टाउको,कानमा सिउरीन्छ । टीका लगाईदिँदा पुरुष र महिलालाई छुट्टा छुटट्ै आशिर्वचन दिईने गरीन्छ । महिलालाई टीका लगाईदिँदा भन्ने आशिर्वचन यस प्रकार छ ।
ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी , दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोस्तुते ।
Get real time update about this post categories directly on your device, subscribe now.