श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय वदर गरेको फैसलाको स्वागतमा जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले भैरहवामा द्धिप प्रज्वलन गरेको छ ।
फैसला आए लगत्तै जनमतको कदर भएको र ऐतिहासिक फैसला जनताको पक्षमा भएको भन्दै मिलनचोकमा जसपाले द्धिप प्रज्वलन गरेको हो । सो अवसरमा जसपाका नेता महेन्द्र यादव, किस्मत बिक,लुम्बिनी प्रदेश रुपन्देही क्षेत्र ३ का प्रदेश सभा सदस्य सन्तोष पाण्डे, युवा नेता रवी कुमार रौनियार, उज्जवल पोखरेल लगायतको उपस्थितीमा जनताको जित भन्र्द द्धिप प्रज्वलन भएको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.