• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

लायन्स डिस्ट्रिक ३२५ बि–२ को डिस्ट्रिक कन्भेन्सन

Shree News Ok by Shree News Ok
२६ चैत्र २०७७, बिहीबार २३:०१
1 min read
94 1
91
SHARES
179
VIEWS

भिडिजीका उम्मेदवार नवराज न्यौपानेकोको समर्थनमा लायन्स क्लबहरु

  • भैरहवा

लायन्स क्ल अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष नवराज न्यौपानेले वर्ष २०२१–२२ का लागि लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२ को सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर (भिडिजी) पदमा उम्मेदवार दिएपछि उनको समर्थनमा प्रायः सबै लायन्स क्लबहरु देखिएका छन् । डिस्ट्रिक ३२५ बि –२ को नवांै डिस्ट्रिक कनभेन्सन यही चैत्र २८ गते हेटौडामा हुँदैछ ।

न्यौपाने लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२ क्षेत्र ४(एरिया चार)का तर्फबाट आधिकारीक उम्मेदवार हुन् । उनलाई एरिया–४ को आधिकारिक बैठकले वर्ष २०२१–२२का लागि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर (भिडिजी) पदमा उम्मेदवार उठाउने निर्णय गरेपछि एरिया ४ मात्र मात्रै नभई देशैभरी ३२५ बि–२ मा आबद्ध लायन्स क्लबहरुले समर्थन गर्ने क्रम बढीरहेको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । एरिया ४ ले निर्णय गरेर आधिकारीक उम्मेदवार बनाएको र अन्य क्लबहरुको पनि समर्थन रहेकोले जित सुनिश्चित रहेको आचार्यको भनाई छ । काठमाडांै, बिरगञ्ज, हेटौडा, पाल्पा, कपिलवस्तु, परासी, भैरहवा, बुटवल, नेपालगन्ज, सुर्खेत, लम्की, धनगढी लगायतका दर्जनौ शहरका लायन्स क्लबले न्यौपानेको उम्मेदवारीमा समर्थन जनाउँदै प्रतिवद्धता जाहेर गरेको आचार्यको भनाई छ ।

डिस्ट्रिक ३२५ बि –२ अन्तरगत काठमाडौंका केही लायन्स क्लबहरु र बाँकी क्लबहरुमा बिरगञ्जदेखि पश्चिम महेन्द्रनगरसम्मका लायन्स क्लबहरु छन् । पहाडी जिल्ला पाल्पा पनि ३२५ बि –२ मै पर्दछ । डिस्ट्रिक कनभेन्सनले सेकेण्ड भिडिजी निर्बाचित गर्ने छ । अहिले निर्वाचित हुने सेकेण्ड भिडिजी रोलक्रम अनुसार वर्ष २०२३–२४ को गभर्नर पदमा आसिन हुन्छन् ।

निर्वाचनमा प्रत्येक शाखाबाट प्रत्येक १० सदस्य बराबर एक मत अधिकार हुन्छ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्षले अनिवार्य मत हाल्नु पर्छ । त्यसै गरी हालै स्थापना भएका नयाँ क्लबहरुको भोटिङ्ग राइट १ वटा मात्र हुन्छ । सेकेण्ड भिडिजीका उम्मेदवार न्यौपानेले आफूले गभर्नर भए पश्चात प्राप्त गर्ने भत्ता तथा सुबिधा वापतको सबै रकम आफूले नलिई लायन्स अभियानलाई नै समर्पण गर्ने र निकट भविष्यमा लायन्स क्लबको हुन गइरहेको जिल्ला विभाजन पछि बन्ने नयाँ डिस्ट्रिकका लागि आवश्यक नयाँ सचिवालय भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा समेत एक आर्थिक वर्षको आफ्नो आम्दानी बराबरको रकमको योगदान गर्दै लायन्स क्लब माध्यमबाट सामाजिक सेवामा निरन्तर खटिरहने बताएका छन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?