भैरहवा
नेपाली काङ्ग्रेसको आगामी अधिबेशन को लागि कार्यतालिका सार्बजनिक भएको छ ।
महाधिवेशनको नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने २०७८–५–२ सम्म,
निर्वाचन निर्देशिका बुझाउने २०७८–५–२ सम्म,वडा अधिवेशन २०७८–५ – १८ मा, गाउँ–नगर पालिका २०७८–५– २७ मा, प्रदेश क्षेत्र क–ख २०७८–६–१ मा,
संघीय निर्वाचन क्षेत्र २०७८–६–५ मा,
जिल्ला २०७८–६–१० मा रहेको छ । तेसै गरि प्रदेश को अधिबेशन २०७८–७–१० देखि १२ सम्म र
केन्द्रीय २०७८–८– ९ देखि १३ गते सम्म हुने भएको छ।
Get real time update about this post categories directly on your device, subscribe now.