• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

प्रदेश प्रमुखज्यू मास्क किन निकाल्नु भएको ?

Shree News Ok by Shree News Ok
३ भाद्र २०७८, बिहीबार १०:१२
1 min read
35 1
34
SHARES
67
VIEWS
  • भैरहवा ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पद लिएको धेरै भएको छैन, तर एक पछि अर्को विवादमा तानिएकै छन् । सानातिना समाचारका विषयलाई लिएर पनि उनको सचिवालयले विज्ञप्ति जारी गरेकै छन् । यस्ता क्रियाकलापले प्रदेश प्रमुख पदलाई नै हलुङ्गो बनाएको टिप्पडी आइरहेको छ ।

यसै क्रममा उनिले अरुलाई निर्देष गर्नु पर्नेमा आफैले नियम पालना नगरेको देखिएको छ । प्रदेश प्रमुख भनेको प्रदेशको पिता नै हो । तर पितालेनै बाटो बिराउन थालेपछि अरुले के गर्ने ? प्रदेश प्रमुखले बाटो बिराउँदै गरेको फोटो समाजिक सञ्जालमा आएको छ । सरकारले अहिले पनि कोरोनाबाट बच्न स्वास्थ्य मापदन्ड अपनाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने भन्दै आएको छ । तर प्रदेश प्रमुख आफै त्यसको विपरित गएको पाइएको छ । भिडभाड भएका कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुने, फोटो सेसन भन्दै मास्कलाई निकालेर टेबलमा राख्ने जस्तो गरेको भेटिएको छ । यसले गर्दा नियमहरु स्वास्थय मापदण्डहरु खाली सानाका लागि मात्रै हो की भन्ने प्रश्न उठ्न थालेको छ ।

अघिल्लो शुक्रवार उनि सहभागी कार्यक्रममा विशिष्ट व्यक्तित्वसंगै बुटवल क्षेत्रका थुपै्र सञ्चारकर्मी पनि उपस्थित थिए साक्षीका रुपमा । लुम्बिनी चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनमा उनि मुख्य अतिथिका रुपमा उपस्थित थिए । सोहि कार्यक्रममा उनले मञ्चमा बस्दा मास्क नलगाई निकालेर राखेको फोटो सामाजिक सञ्जालहरुमा भेटिएको छ । फोटो ग्राफरको आग्रहमा मास्क निकाल्न भनियो होला । तर कोरोना भाइरस फोटो ग्राफरलाई सोधेर सर्न जाने त होईन नि ।

प्रदेश प्रमुख भनेको प्रदेशको अभिभावक हो । अभिभावकले नै त्यस्तो कार्य गर्दा अन्यले के गर्ने । तस्बिरमा मञ्चमा बसेका धेरैको अनुहारमा मास्क छैन, के यो चुनौती हो त कोरोना भाइरसको लागि ? कम्तिमा प्रदेश प्रमुख जस्तो जिम्मेवार व्यक्तिले अहिलेको जटिल समयमा कार्यक्रममा जानु पूर्व आयोजकलाई स्वास्थ्य मापदण्ड अपनाउन लगाई, कार्यक्रम स्थलमा उपस्थित सबैलाई कार्यक्रम नसकिँदासम्म मास्क ननिकाली बस्न अनुरोध गरेको भए वा बिना मास्क उपस्थित हुन अरुलाई नदिन भनेको भए कति गरिमा बढ्थ्यो होला । धेरैले भनेका छन् प्रदेश प्रमुखज्यू मास्क किन निकाल्नु भएकोे ? यस्तो असहज अवस्थामा भिडभाड युक्त कार्यक्रममा जाँदा स्वास्थय मापदण्ड कायम गर्ने कि नगर्ने । यस्तै यस्तै कारणले कोरोनाको जोखिम अहिले फेरी बढिरहेको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?