• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

जेसिआई सिद्धार्थ लेडिमा विवाद, अध्यक्षमा प्रकृति उप्रेती

Shree News Ok by Shree News Ok
७ माघ २०७८, शुक्रबार १९:०३
1 min read
103 1
100
SHARES
197
VIEWS
  • न्यूज ओके रिपोर्टर
    भैरहवा ।


जेसिआई सिद्धार्थ लेडिमा विवाद बढ्दै गएको छ । पुस १६ गते २५औं साधारण सभाबाट वर्ष २०२२ को लागि नया नेतृत्व चयन गर्ने कार्यक्रम थियो । अध्यक्षका लागि गत वर्षनै प्रकृति उप्रेतीको नाममा सहमती गरिएको थियो । तर १६ गते अध्यक्षमा गिता गैरे बन्जाडे लगायत ५ जनाले निर्वाचन समितिमा दरखास्त हाले पछि विवाद श्रृजना भएको थियो । विवादै विवादका बिच सहमतीको प्रयास गरी अध्यक्षमा दरखास्त हाल्ने २ जना बाहेक सबैलाई उम्मेदवारी फिर्ता लिन लगाई अन्तमा २ उम्मेदवार गिता गैरे बन्जाडे र प्रकृति उप्रेतीको मात्र उम्मेदवारी बाँकी भएको थियो । निर्वाचन अधिकृत गिता श्रेष्ठले उप्रेतीलाई विधान अनुसार उमेर हदबन्दीका कारण अध्यक्ष हुन नसक्ने भनेपछि बिबाद थप चुलिँदै जाँदा सदस्यहरुले सबै कागजपत्र च्याताच्यात गरेपछि साधारण सभानै स्थगन गरी माघ ५ गतेलाई नयाँ मिति तोकिएको थियो । उप्रेति पक्षधर पूर्व अध्यक्ष लगायत बहुसंख्यक सदस्यहरुले गतवर्षको सहमती अनुसार हुनुपर्ने माग राख्दै आएका थिए । गत वर्ष २०२१ का लागि अध्यक्ष निर्र्वाचित हुनु पूर्व भएको सहमतीमा वर्ष २०२२ का लागि अध्यक्षमा प्रकृति उप्रेतीलाई अध्यक्ष बनाउने सबैले लिखित सहमती गरेको र प्रायः सबैले सहमती पत्रमा हस्ताक्षर गरेका थिए ।

माघ ५ गते पनि पिस नाइट पार्टि प्यालेसमा कुनै सहमति जुटन सकेन् । निर्वाचन अधिकृत गिता श्रेष्ठले आफूले विधान विपरित काम गर्न नसक्ने भन्दै राजिनामा दिएको वर्ष २०२१ की अध्यक्ष रिमा न्यौपानेले बताइन् । ‘राती साढे ११ बजेसम्म पनि सहमती नजुटे पछि बिहीबार (माघ ६ गते) गराैं, अहिले राती भयो भनेर म हिडे, पछि उहाहरुले अध्यक्षको अनुपस्थितीमा साधारण सभा गर्नु भयो, निर्वाचन अधिकृत बनाउनु भयो र नयाँ अध्यक्ष सहित पदाधिकारी घोषणा गर्नु भएको घर आइपुगेको एक छिनमा खबर पाए’’ अध्यक्ष न्यौपानेले भनिन् । यो विधि विधान विपरित हो, अध्यक्ष उपस्थित नगराई कसरी साधारण सभा हुन्छ, यो सबै अवैध हो, उनले भनिन् ।

उता अध्यक्ष न्यौपाने गएपछि सदस्यहरुले साधारण सभा सुरु गरी नया निर्वाचन अधिकृतमा पूर्व अध्यक्ष रचना क्षेत्रीलाई मनोनित गरेका थिए । निर्वाचन अधिकृत क्षेत्रीले निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि अध्यक्षमा उप्रेतीको आबेदन परेको थियो । ‘‘अध्यक्षमा निर्वाचित भएकी उप्रेतिले अध्यक्ष न्यौपानेको अनुसारनै साधारण सभा सुरु गरेको, उहाँले मलाई सन्चो भएन म अहिले घर जान्छु, तपाईहरु गर्दै गर्नुहोस भनेर गएको बताइन् । अध्यक्ष न्यौपानेले पनि हस्ताक्षर गरी जानु भएको छ, सबै विधि विधान अनुसार भएको छ ।’’ उप्रेतिले भनिन् । मध्यरातमा भएको अधिबेशनबाट उप्रेती बर्ष २०२२ का लागि अध्यक्षमा निर्बिरोध निर्वाचित भएकी जनाईएको छ । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा कृष्णा दाहाल, सावित्रि राना मल्लिक, उपाध्यक्षमा उर्मिला टण्डन, ज्ञानु पोखरेल न्यौपाने, प्रतिमा तिमलसीना, रागिनी जयसवाल निर्वाचित भएका छन् ।

त्यसैगरी निर्देशकमा कल्पना पाण्डे, संगिता शर्मा, मिना ज्ञवाली निर्वाचित भएका छन् । बाँकी रहेका पदमा अध्यक्षले मनोनित गर्ने बताईएको छ । सामाजिक क्षेत्रमा राम्रो नाम कमाएको जेसिआई सिद्धार्थ लेडिमा गुटबन्दीका कारण अहिले कालोपोतिएको छ  । आफ्ना मान्छेलाई अध्यक्ष बनाउन जस्तोसुकै सहमती बनाई हस्ताक्षर गर्ने तर सहमती अनुसार अघि बढौ भन्दा बिधि बिधान देखाउदै तर्कने उचाल्ने र उचालिने पुर्व अध्यक्षको गुटले गर्दा अहिले समस्या र बिबाद देखिएको सदस्यहरुको भनाई छ । वर्ष २०२१का अध्यक्ष रिमा न्यौपानेले विधि विधान विपरित, अध्यक्षको अनुपस्थितीमा सम्पन्न अधिवेशन अवैध भएको बताइन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?