• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

श्रद्धापुर्वक मनाईयो रुपन्देहीमा छठ

Shree News Ok by Shree News Ok
१३ कार्तिक २०७९, आईतवार २०:०४
1 min read
7 0
7
SHARES
13
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर. भैरहवा ।

सूर्य भगवानको आराधना गरी मनाईने तराई क्षेत्रको मुख्य पर्व छठको मुख्य दिन आज अस्ताउदो सूर्यलाई अर्घ दिई धुमधामका साथ मनाईयो ।रुपन्देहीको भैरहवा, बुटवल, भैरहवा बुटवल र अन्य ग्रामिण क्षेत्रहरु मायादेवीको बेथरी, बनगाई, रोहीणीको धकधई, ओमसतिया,बेलहिया मर्चवार, लुम्बिनी,गैडहवा, सुर्यपुरा लगायतका क्षेत्रमा धुमधामका साथ छठ मनाइँयो । ति क्षेत्रमा रहेका तालतलैया, खोला किनारमा श्रद्धापुर्वक छठपूजा भएको थियो । चार दिन सम्म बिभिन्न बिधि पूरा गरी मनाईने यो पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ ।
छठ पर्वको पहिलो दिन शुक्रवार साँझ खीर खाएर बस्ने, दोश्रो दिन शनिबार पानी समेत नपिई दिनभर निराहार ब्रत बस्ने गरिन्छ । आईतवार साँझ नयाँ तथा चोखो कपडा लगाई नाङ्गो खुट्टामा घरबाट पूजा सामग्रीका साथ छठ पोखरीमा जाने र सूर्य अस्ताउने समयमा सूर्यको आराधना गरि अर्घ दिएर पूजा गरीन्छ । आईतबार रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई जल चढाउंदै पूजा गरेपछि छठ पूजा समाप्त हुन्छ ।
छठी माईको नाममा ब्रत र सूर्यको आराधना गरि तराईमा मनाईने छठ पर्व बिशेष गरी तराई क्षेत्रमा मनाउने गरिन्छ ।
भैरहवामा नेपाली सेनाको ब्यारेकमा अवस्थित छठमाई पोखरी र गल्लामण्डीमा श्रीरामजानकी हनुमान मन्दीर परीसरमा छठ पूजा पोखरीमा छठ पूजा भएको थियो ।
छठ पूजन समिति सिद्धार्थनगरको आयोजनामा सिद्धार्थनगर नगरपालिका वार्ड नंं. ५ स्थित सेनाको ब्यारेकमा रहेको पोखरीमा बिगत ६० बर्ष भन्दा लामो समय देखि निरन्तर छठ पूजा हुदै आएको छठ पुजन समारोह समितीका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । यसपटक यो पोखरीमा २ हजार पाँच सय भन्दा बढीले बेदी अगाडी सरिक भई पूजा गरेको र यो पोखरीमा पूजाका लागी परिवार सहित १५ हजार बढी उपस्थित रहेको गुप्ताले बताए ।
बिशेष गरि तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला बर्षहरुमा पहाडी मूलका महिलाहरुसमेत पूजाका लागि आउने क्रम बढेको र यस ले एक धर्म जातीले अर्को धर्म जाती को पर्व सस्कारलाई उच्च सम्मान दिदै एकताको सन्देश दिएको छ । गल्लामण्डी स्थीत श्रीराम जानकी हनुमान मन्दिर परीसरमा यो पटक समेत गरी सातौ पटक छठपूजा हुन लागेको र यहा २ सय भन्दा बढी बेदी पूजाका लागी निर्माण भएको र हजारौ उपस्थित भई श्रद्धापूर्बक छठ पूजा गरेको श्रीराम जानकी हनुमान मन्दिर छठ पूजा समारोह समितिका अध्यक्ष नरेन्द्र रौनीयारले बताए । तराईबासी मात्र नभई पहाडी समुदायका महिलाहरु पनि पूजा गर्न र सहभागी हुन आएकाले यो एकताको साझा पर्वका रुपमा रहन गएको छठपूजन समिती गल्लामण्डीका प्रमुख सल्लाहकार भैरब कलवारले बताए । भैरहवाको दुबै स्थानमा भएको छठ पूजा कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण मुख्य अतिथी रहेका थिए ।
छठका लागी भनेर रुपन्देहीमा पहिला देखिनै पूजा गरीदै आएको ताल,तलैया, खोला नालामा सरसफाई गरी सिंगार पटार गर्नुका साथै बेदीहरु निर्माण कार्य भएका थिए ।
दशै तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राख्ने गर्छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।
छठमा गहँुको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?