- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ रूपन्देहीको ५ वटा क्षेत्र मध्ये नेकपा एमालेका उम्मेदवारहरु क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा, क्षेत्र नं. २ बाट विष्णु पौडेल र क्षेत्र नं. ५ बाट बासुदेव घिमिरे अग्र स्थानमा रहेका छन् । त्यसै गरी क्षेत्र नं. ३ मा काँग्रेसका बालकृष्ण खाँण तथा क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शर्वेन्द्रनाथ शुक्ला अग्र स्थानमा रहेका छन् । यो समाचार तयार पार्दासम्म (बेलुका ०५ः३० बजे) ति क्षेत्रहरुमा राजनितिक दलका बढी मत ल्याउने तीन उम्मेदवाहरुको मत तल प्रस्तुत गरिएको छ, मतगणना जारी छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य
छबिलाल विश्वकर्मा (नेकपा एमाले) ५३४५
घनस्याम भुषाल (स्वतन्त्र ) ४११४
धनिराम चौधरी (नागरिक उन्मुक्ति पार्टी) ३८५१
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य
बिष्णु पौडेल (नेकपा एमाले) १०५१४
गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) ९८६४
केशव बहादुर थापा मगर (राष्ट्रिय जनमुक्ति पार्टी) ७९९०
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य
बालकृष्ण खाँण (नेपाली कांग्रेस ) १३३५६
दिपक बोहरा (राप्रपा ) ११८८२
जीतबहादुर गुप्ता तेली (राष्ट्रिय स्वतन्त्र पार्टी)
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य
सर्वेन्द्रनाथ शुक्ल (लोसपा) २४८२६
प्रमोद यादव (नेपाली कांग्रेस ) १९९८४
भोपेन्द्र यादव (जनमत) १३६३०
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य
बासुदेव घिमिरे (नेकपा एमाले) २५२११
भरत कुमार शाह (नेपाली कांग्रेस ) १८१४२
Get real time update about this post categories directly on your device, subscribe now.