• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सुत्केरीलाई कोसेली दिँदै घरघरमा उपमेयर

Shree News Ok by Shree News Ok
२५ पुष २०७९, सोमबार १९:५८
1 min read
33 0
32
SHARES
63
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर
    भैरहवा ।


सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित पौष्टीक आहार सहितको कोसेली घरघरमा पु¥याउन थालिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुरु गरेको उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम अन्र्तगत ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रम मार्फत कोसेली सुत्केरी रहेको घरघरमा पु¥याउन सुरु भएको हो ।

सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडानम्बर १ बेलहिया स्थित घरघरमा पुगेर सुत्केरी आमाहरुसगँ पौष्टीकतत्व सहितको खाद्यवस्तु र शुभकामना सन्देश सहित कोसेली भेटमा पुगेकी छिन् । कोसेली झोला सहित घरघरमा पुगेर सुत्केरी आमाहरुलाई कोसेली दिँदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थ्यका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् ।

नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन साबुन, जोनसन तेल, स्यानेटरी प्याड, झुल, म्याक्सी रहेको नगर उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइरालाले बताइन् । कोशेली भेटका सामग्रीहरु करिब ३ हजार रुपैयाँ मूल्य बराबरको र ति कोसेली सामग्रीहरु एक सय दिन भित्रका सुत्केरी आमाहरुलाई उपलब्ध गराउन सुरु गरिएको हो ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा गई निवेदन दिनुपर्नेछ । त्यसै गरी विवाह दर्ताको प्रमाण, न्यूनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमाणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनु पर्ने नगरपालिकाले प्रावधान बनाएको छ ।

‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन् । सुत्केरी अवस्थामा के खाने ?, कति दिनआराम गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । ‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवापुग्ने विश्वास लिएकाछौँ’, अधिकारीले भनिन् ।

बेलहियाकी सुशिला श्रेष्ठले नगरपालिकाबाट पौष्टिक खाद्य एवं स्वास्थ्य सामग्री सहितको कोसेली झोला पाएकोमा खुशी व्यक्त गरिन् । ‘हामीलाई चाहिएको सबै साम्रगीहरु कोसेली झोलामा रहेको छ’उ नले भनिन्, ‘उपप्रमुखले घरमै आएर भेट गरेर कोसेली दिनुभयो, धेरै खुशीलागेको छ ।’ शुभकामना सन्देश र कोशेली एकै साथ पाइयो, नगरपालिकाले अभिभावकत्व निर्वाह गरेको महशुस ग¥यौ, श्रेष्ठले भनिन् ।

वडा नम्बरका १ का वडाअध्यक्ष उज्ज्वल पोखरेलले उपप्रमुख सुत्केरी कोसेली भेट कार्यक्रम धेरै फलदायी रहेको र वडावासीहरुले खुशीव्यक्त गरेको बताए । उनले अगामी दिनमा नगरपालिकाबाट थपजन मुखी कार्यक्रमहरु ल्याउनका लागि सुझावहरु आएको र आफूहरुले ल्याउने प्रतिबद्ध रहेको जनाए ।

सुत्केरी आमाहरुलाई कोसेली सहित उपप्रमुख अधिकारी, वडानम्बर १ का वडा अध्यक्ष पोखरेल, वडासदस्यहरु, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी तथा स्वयं सेविका लगायतले भेट गरेका छन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?