• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, July 10, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

लुम्बिनी प्रेस क्लबको चौथो वार्षिक अधिबेशन माघ १४गते, नयाँ नेतृत्व आउदै

Shree News Ok by Shree News Ok
२८ पुष २०७९, बिहीबार ११:०७
1 min read
16 0
16
SHARES
31
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर,भैरहवा

क्रियाशिल पत्रकारहरुको साझा सस्था लुम्बिनी प्रेस क्लवको चौथो वार्षिक अधिबेशन माघ १४ गते हुने भएको छ । सस्थाको आफनै नवनिर्मित भवनमा बुधबार सम्पन्न छैठौ साधारण सभाले माघ १४ गते शनिबार अधिबेशन गर्ने निर्णय गरेको अध्यक्ष नरेश केसीले जानकारी दिए । अधिबेशनले नया कार्यसमिति निर्बाचित गर्ने छ। जस अनुसार जस अनुसार अध्यक्ष सहित दुई उपाध्यक्ष , एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र ६ सदस्य सहितको कार्यमिति अधिबेशनबाट आउने अध्यक्ष केसीले बताए । यस अघि ११ सदस्य कार्यसमिति रहेकोमा एक उपाध्यक्ष र एक सह कोषाध्यक्ष पद थप गरी १३ सदस्यिय बनाउने निर्णय साधारण सभाले गरेको थियो । त्यसै गरी यसैगरि तालिम समिति र लेखा समिति पनि अधिवेशनबाट निर्वाचित गराउने निर्णय साधारण सभाले गरेकोछ । शनिबार अधिबेशन अघि भब्य समारोहका बिच मायादेवी गाउपालिका वडा नम्बर ८मा निर्मित भवनको नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले उदघाटन गर्ने तय भएको महासचिब कमल रायमाझीले बताए ।

साधारण सभाले लेखा परिक्षक नियुक्ति गर्दै यश अघिका कार्यसमिति बैठक र बिस्तारित बैठक तथा विभिन्न उपसमितिले गरेको निरेणयलाई पनि सर्वसम्मत अनुमोदन गरेको छ ।सभाले आगामि १० बर्ष भित्र पत्रकारिता कल्याणकारी कोष बढाएर कम्तिमा २० लाख पुराउने, हरेक बर्ष न्युज फेस्टिभल कार्यक्रम गर्ने, कोष बृद्धिकोलागि विशेष ईभेन्ट गर्ने, नया सदस्यता बिधान अनुसार बिस्तार गर्ने तथा भवन निर्माणका बाकी काम सम्पन्न गर्ने जस्ता महत्त्वपूर्ण निर्णय समेत गरेको छ । साधारण सभाले लुम्बिनी प्रेस क्लबको नया नेतृत्व चयनका लागि निर्वाचन अधिकृतमा कृष्ण प्रसाद ढकाललाई जिम्मेवारी दिएको छ ।

यस अघि संघको आफनै भवनमा आयोजित साधारण सभाको मायादेवि गाउपालिका वडा नम्बर ८ का अध्यक्ष चोक बहादुर थापाले उदघाटन गर्दै आफ्नो वडामा स्थायि संरचना बनाएर क्लबले मायादेवि बासिलाई गौरावान्वित बनाएको बताए ।
साधरणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष थापाले प्रेस क्लवको भवन मायादेवि गाउपालिकामा स्थापित हुनु हाम्रो लागि गौरबको बिषय हो , पत्रकारहरुको संस्था यहाँ सन्चालित छ, हामी धेरै खुसी छौ। स्थानिय तहले सबै किसिमले प्रेस क्लबसँग सहकार्य गरेर अगाडि बढ्छ, उन्ले भने ।

 
कार्यक्रममा प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गानाले पत्रकारिताको जिवन्तता र निरन्तरताकोलागि संघसंस्थाको भुमिका अह्म हुने बताए । उनले लुम्बिनी प्रेस क्लबले पत्रकारहरुको हकहितकोलागि संस्थागत ढङ्गले खेलेको भुमिका उल्लेखनिय भएको बताए ।संस्थाका निवर्तमान अध्यक्ष दिपेश पछाईले लुम्बिनी प्रेस क्लबले पत्रकारिता क्षेत्रमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।संस्थाका सल्लाहकार कुलमणि ज्ञवालिले एकता र सहकार्यले नै आम सन्चारको विकासमा टेवा दिने बताए । उनले लुम्बिनी प्रेस क्लबले आफ्नै भवनमा साधरणसभा गर्न पाउनु खुसिको कुरा भएको बताए । तालिम समिति संयोजक दिपेन्द्र बडुवालले प्रेस क्लबले आपसि सम्बन्ध विस्तार र पत्रकारहरुबिचको सहकार्यमा जोड दिएको उल्लेख गरे ।सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रितम रौनियारले यस क्षेत्रमा कार्यरत सस्थाहरुको संगठित भएर अघि बढदा सकारात्मक प्रभाब परेको बताउदै आफनै भवन निर्माण हुनु सुखद कुरा रहेको जनाए । 

संस्थाका अध्यक्ष नरेश के सीको अध्यक्षता , महासचिव कमल रायमाझिको सन्चालन तथा उपाध्यक्ष सम्झना शर्माको स्वागतमा सम्पन्न साधरणसभाको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले आफ्नै स्वामित्वको भवनमा कार्यक्रम गर्न पाउँदा खुसि लागेको बताएका छन् ।साधरण सभाले क्लबका अध्यक्ष नरेश केसीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, महासचिव कमल रायमाझिले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रकाश न्यौपानेले प्रस्तुत गरेको आर्थिक तथा लेखा प्रतिवेदन पारित गरेको सचिव शंकर प्रसाद पान्डेले बताए ।
सभाको माईन्युट दिपक गलामिले लेखेका थिए भने प्रमाणिकरण दिपक घिमिरे, श्यामशंकर पान्डे र मोहमब हबिबले गरेका थिए । लुम्बिनी प्रेस क्लबको मायादेवि ८ लुम्बिनी रोडमा आफनै स्वामित्वको १० धुर जग्गामा चार तल्ले भवन निर्माण भईरहेको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?