• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सेवाग्राहीका लागि टाइम कार्ड

Shree News Ok by Shree News Ok
५ माघ २०७९, बिहीबार २३:१२
1 min read
29 0
28
SHARES
55
VIEWS
  • श्रीन्यूज ओकेरिपोर्टर
    भैरहवा ।


जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सेवाग्राहीको सुबिधाका लागि विहीवारदेखि टाइम कार्ड सुरु गरेको छ । सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयद्वारा सम्पादन गरिने सेवामा सहजता होस् भन्दै टाइम कार्ड सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । अहिलेलाई कार्यालयबाट सम्पादन हुने ४ सेवाहरु नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि टाइम कार्ड सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने र तोकेकै समय भित्र सेवाग्राहीलाई सेवा दिने गरी टाइम कार्ड सुरु भएको प्रजिअ पाण्डेले जनाए । यस अघि पनि बडापत्रमा लेखिए अनुसार सोही दिन नै सेवा दिई रहेका थियौं, तर सेवा ग्राहीले कति बेला काम सम्पन्न हुन्छ भन्ने अन्यौलता भइरहने र दिनभरी जसो कार्यालयमा बसिरहनु पर्ने हुन्थ्यो । तर अब टाइम कार्ड सुरु भए पछि सबै प्रकृया पु¥याई आएका कागजातहरुलाई निश्चित समयनै तोकेर बोलाइने हुँदा सेवाग्राहीलाई सहज हुने प्रजिअ पाण्डेको भनाई छ ।

अब जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले सबै प्रकृया पु¥याई आएका कागजातहरु बुझाएपछि एउटा कार्ड पाउनेछन् जुन कार्डमा सेवा उपलब्ध हुने कोठा र बोलाइने समय हुन्छ, सोहि कार्डको आधारमा सेवाग्राहि सेवा लिन कार्यालय पुगे हुन्छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकताको हकमासबै प्रकृया पु¥याएर १२ बजे भित्र पेश भएका निवेदकहरुलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेश हुन आएका निवेदकहरुलाई ४ बजे भित्र नागरिकता प्रदान गरिने बताए ।

नागरिकता प्रतिलिपिको हकमा प्रमाण पु¥याएर पेश भएका निवेदकहरुलाई अभिलेख भिडेको १ घण्टा भित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टा भित्रै सेवा पाउने अर्यालले दावी गरे । ई–पासपोर्टको लागि आउने सेवाग्राहीहरु प्रि–इनरोलमेन्टको फारम भरेर आएकाहरुको तोकिएको दिन र समयमै इनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर वितरण हुने अर्यालले बताए ।

सेवाग्राहीको लागि टाइमकार्ड सुरु गरे पनि गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई भने यो टाईम कार्ड नचाहिने कार्यालयले जनाएको छ । यस्ता सेवाग्राहीहरुको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने बताइएको छ ।

 

जिल्ला प्रशासन कार्यालयमा रुपन्देहीमा दैनिक १ सय बढी नयाँ नागरिकता, ८० बढी प्रतिलिपि, २ सय जना भन्दा बढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको छ । त्यस्तै २ सय ५० बढी ई–पासपोर्टको आबेदन बुझिने र सोहि आधारमा फोटो खिच्ने र बायोमेट्रिकको कार्य हुने तथा दैनिक सरदर २५० नै राहदानी बितरण हुने गरेको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?