• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, May 12, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

कायस्थको नेतृत्वमा रुपन्देही आर्टिष्ट संघ

Shree News Ok by Shree News Ok
२२ माघ २०७९, आईतवार २०:०६
1 min read
63 1
62
SHARES
121
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर
    भैरहवा ।


नेपाल कमर्शियल आर्टिस्ट संघ रूपन्देहीको प्रथम भेलाले उज्ज्वलकुमार दे कायस्थको अध्यक्षतामा रूपन्देही जिल्ला कमर्शियल आर्टिष्ट संघ गठन गरेको छ । शनिवार भैरहवामा भएको भेलाले कायस्थको अध्यक्षतामा समिति गठन गरेको हो । जस अनुसार संघको उपाध्यक्षमा अशोक कुमाल, सचिवमा मनोहर थापा, सह–सचिवमा धनु घिमिरे (रवि), कोषाध्यक्षमा बिशन गुरुङ र सह–कोषाध्यक्षमा गणेश घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णु प्रसाद सुवेदी, दिनेश मणि कोहार, राजेश कोहार, धनराज धवल, हुकुम बहादुर बलामी, सन्तोष कुमार चौधरी, आकाश चौधरी (कुलदिप), गुलाब चौधरी र सुग्रिम हरिजन रहेका छन् । संघको बरिष्ट सल्लाहकारमा शंकरप्रसाद शर्मा, तथा सल्लाहकारहरुमा रामदास हरिजन र मन गोल्डी रहेका छन् ।


रूपन्देही जिल्लामा व्यवसायिक रुपमा आर्ट सम्बन्धी काम गर्ने करिब ३०० जना रहेका छन् । सबैलाई संस्थामा आवद्ध गराई व्यवसायिक हकहितका लागि एक भई अघि बढ्ने मुख्य काम रहेको नव अध्यक्ष उज्जवकुमार दे कायस्थले बताए ।

यस अघि भेलाको उद्घाटन गर्दै नेपाल कमर्शियल आर्टिस्ट संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंशीले आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको बताए । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको तथा दर्ता भएर कर तिरे पनि राज्यको अंगहरुमा हाम्रो पहिचान नहुनु र राज्यले सम्मान गर्न नसक्नु दुखद कुरा रहेको भन्दै व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक सामाजिक सुरक्षाको माग गरेका छन् ।


संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंसीले २०५१ सालदेखि हामी संस्थागत भए पनि सरकारकै उपेक्षाका कारण हाम्रो पहिचान र पेशा संकटमा पर्दै गएकोले संस्थालाई पुनः जिवित गरेर देश व्यापी रुपमा संगठन विस्तारको अभियान चलाइएको बताए । हामी अहिले मेचीदेखि महाकालीसम्म अभियान मार्फत जिल्ला कमिटी गठन गर्दै गएका छांै, कला व्यवसायीहरुको साझा संस्थाको रुपमा २८ जिल्लामा समिति गठन भएको उनले भने । कला र क्षमता भए पनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिठीलाई यो पेशा तर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्वको वातावरण बनाउन र सबै कलाकारहरु एकताबद्ध भई संगठित हुन यो अभियान चलाइएको उनले भने ।

भेलामा केन्द्रीय महासचिव चित्र बहादुर कार्की, सचिव सुवास केसी, केशव लामा, कमलराज श्रेष्ठ, विष्णु प्रसाद सुवेदी, अशोक कुमाल, उज्जवल कुमार देकायस्थ रामदास हरिजन लगायतले कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको पेशागत हकहितको रक्षाका लागि अग्रसर भएको बताए ।


नेपालमा एक लाख बढि पेशागत आर्टिष्ट क्रियाशिल रहेको र संघले एकताबद्ध गर्ने काम सुरु गरेको छ । रुपन्देहीमा मात्रै ३ सय बढि कला व्यवसायीहरु रहेका छन् । यस संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट, ग्लो साईनबोडर्, मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाई सम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी/ थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?