• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

युक्रेनको विमान पार्किङ गर्न भैरहवामा

Shree News Ok by Shree News Ok
९ जेष्ठ २०८१, बुधबार ०७:४०
1 min read
142 2
138
SHARES
271
VIEWS

श्रीन्यूज ओके रिपोर्टर । भेरहवा


युक्रेनको विमान पार्किङ गर्न भैरहवामा ल्याइएको छ । अन्तर्राष्ट्रिय उडान अवतरण गर्ने विमानहरुको ल्याण्डिङ र पार्किङका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट भएपछि काठमाडौंमा स्थान अभाव भएमा भैरहवामा पार्किङका लागि आउन थालेका छन् । 

काठमाडौंमा चार्टर उडानका रुपमा आउने र फिर्ता जान केही दिन लाग्ने भए भैरहवामा निःशुल्क ल्याण्डिङ र पार्किङ सुविधाका लागि आउने गरेका हुन् । काठमाडौंमा ल्यान्डिङ र पार्किङको विमानको तौलको आधारमा प्रतिघण्टाको दरले रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

 विगत चार दिनदेखि युक्रेनको एक निजी वायुसेवा कम्पनीको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएको छ। युक्रेनको स्काई अप एयरलाइन्सको एअरबस विगत चार दिनदेखि विमानस्थल परिसरमा पार्किङमा रहेको छ । सो विमान मे १९ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र मे २६ मा दिन फिर्ता जाने विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आए पश्चात भैरहवा पार्किङका लागि ल्याइएको हो, यहाँको विमानस्थलमा कुनै पनि अन्तर्राष्ट्रिय उडान गर्ने विमानले उडान अवतरण गरे या पार्किङमा राखे कुनै शुल्क नलाग्ने, राउतले बताए । मंगलबार बिहान नेपाल एयरलाइन्सको विमान मलेसियाबाट भैरहवामा अवतरण गर्दा पहिलो पटक २ एयरबस एकै पटक विमानस्थलमा देखिएका थिए । 

स्काई अपका १४९ सिट क्षमताका २ र १८९ सिट क्षमताका ८ गरी १० वटा ७३७ सिरिजका एयरबस छन् । चार्टरमा नेपालमा पनि आइरहने स्काई अप जुन २०१७ मा युक्रेनमा स्थापना भएको निजी विमान सेवा कम्पनी हो। 

कति उडान कति यात्रु 

गौतमबुद्ध विमानस्थलमा विगत २ वर्षमा २४० वटा अन्तर्राष्ट्रिय उडान भएको छ। यी उडानबाट १६ हजार बढी यात्रु भैरहवा ओर्लंदा २० हजार बढी भैरहवाबाट उडेका छन् । विमानस्थल उद्घाटन लगत्तै केही महिना कुवेतको जजिरा एयरवेजले नियमित र केही समय पछि हिमालयन एयरलाइन्सले भैरहवा मलेसिया चार्टर उडान गरेकोमा अहिले नेपाल वायुसेवाको मलेसिया भैरहवा काठमाडौं एकतर्फी साप्ताहिक उडानमात्र भइरहेको छ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?