• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

नेमाकिपाका २ सय कार्यकर्ता नेकपामा प्रवेश

Shree News Ok by Shree News Ok
२१ आश्विन २०७७, बुधबार १२:४१
1 min read
83 1
81
SHARES
158
VIEWS

भक्तपुर, नेपाल मजदुर किसान पार्टी (नेमाकिपा) का भक्तपुर नगरपालिकाका निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा सयौं नेमाकिपाका कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।आज भक्तपुरको सुर्य विनायक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरु नेकपामा प्रवेश गरेको हो ।

नेपाल मजदुर किसान पार्टी विधि र पद्धतिमा भन्दा नि व्यक्तिबादमा चलेको, पार्टीले क्षेत्रगत दायरा बढाउन नसकेको, राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेको भन्दै करिब १०७ जना सक्रिय नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।नेपाल कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य एवं भक्तपुर पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायन नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्र, लगायतका अतिथिहरुको उपस्थितिमा उनिहरुलाई पार्टी प्रवेश गराएका हुन ।उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले नव प्रवेश कार्यकर्ताहरुलाई हैसियत र क्षमता अनुसारको पार्टीमा जिम्मेवारी प्रदान गरिने बताए ।

पार्टी प्रवेश हुनेहरुमा विस्वराज शिलल्पकार, रमेश न्याइच्याइ, अनिल न्यौपाने, कान्छाकाजी क्षेत्री, विष्णुप्रसाद सिल्पकार, आशराम गोठे, सुसान सवाल, सगुन सिल्पकार , दिपक शिल्पकार, हरि नारायण शिल्पकार, श्याम कृष्ण शिल्पकार, तुल्सि नारायण कोजु, रमेश कोजु, कृष्ण सुन्दर गोठे, रविन गोठे, रत्नमान बुद्धचार्य, निल कृष्ण गोठे, रन्जना गोठे, अमीन न्याइच्याई, रविन्द्र श्यामा, बुद्धि बहादुर ज्याख्व, केदार गोठे, मोहन गोठे, सुमन सुजखु, कृष्ण बहादुर सिजख्व, रामेश्वर सिन्ताकल, मनिश शिल्पकार, इन्द्र प्रसाद खर्बुजा, श्यामाकृष्ण शिल्पकार, रमेश बल्ल, मनिस शिल्पकार, उज्वाल शिल्पकार, कवि कृष्ण शिल्पकार, आशाराम फाँजु, सुनिल ग्वाछा,त्यस्तै गरि विश्वराम दुलाल, कृष्ण प्रसाद सुवाल, रोशन कासुला, राजेन्द्र कोजु, सुरेश विरबल, राजेश देशेमरु,उत्तम बासुकला, हरि राम सितिखु, राजु कुचुमणी, रत्न गोपाल खार्बुजा, सिजन अधिकारी, माधव कुमार कार्की, रमेश धोपला, राजेन्द्र देशेमेरु, महेश श्रेष्ठ, लक्ष्मी प्रसाद याकामी, रामेश्वर बोहरा , सालिक राम खत्रि, हरि बहादुर थापा, सन्दिप थापा, महेश्वर बोहरा, गणेश कुमार मचामसी, शिवराम सुकुपायो, चन्द्रभक्त मचामासी, उत्तम बाहाला, कृष्ण बाहाला, कृष्ण प्रसाद खायमली , पुरुषोत्तम बोहरा, गोबिन्द बोहरा, इन्दिरा भट्टराई, प्रदिप बस्नेत, राजकुमार बस्नेत,राजेन्द्र खत्री, नरहरी थापा, हरिप्रसाद सुवाल, सरिता थापा, मनोज थापा, मिना खड्का, प्रभा ढुङ्गना, रमिला कार्की, राजु प्रधान, सर्मिला कार्की, विजय योधो, पुर्ण बहादुर खुलिमुलि, विजय खड्का, लक्ष्मी खड्का, प्रकाश खत्री, गणेशलाल खिचाजु,बाबुराजा खिचाजु, गणेशमान खिचाजु, कृष्ण प्रासद खिचाजु, हरि लक्ष्मी खिचाजु, पुण्यश्वरी खिचाजु, केशरी खिचाजु, सपना खिचाजु, रविना खिचाजु, सोनी खिचाजु, सरिता खिचाजु, पुजा खिचाजु, सविना खिचाजु, रेखा खिचाजु, प्रमिला खिचाजु, सगुन खिचाजु, बलराम खड्का, सुमित्रा न्यौपाने, भैरब खड्का लगायतका सयौं कार्यकर्ताहरु छन् । उक्त कार्यक्रमको सञ्चालन भक्तपुर पार्टी सचिव डिपी ढकालले गरेका थिए ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

फाेटाे फिचर

सिद्धार्थ उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा : अध्यक्षमा ठाकुर होलान त निर्विरोध

खेलकुद

बिश्वकप फुटवल जर्सि 

फाेटाे फिचर

छ्ठ पर्व सुरु, हेरौ तस्बिरमा भैरहवाको छ्ठ पोखरी

फाेटाे फिचर

धनतेरसका दिन भैरहवाको चहलपहल हेरौ तस्बिरमा

फाेटाे फिचर

घटस्थापनाका लागि पूजा सामान किन्दै श्रद्धालु

फाेटाे फिचर

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?