- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
कतारमा जारी बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न २ खेल मध्ये पहिलो खेलमा स्विजरल्याण्ड बिजयी हुदा दोश्रो खेलमा उरुग्वे र दक्षिण कोरीया गोल रहीत बराबरीमा खेलेका छन् ।
समुह जिको समुह चरणकोे खेलमा स्विजरल्याण्डले क्यामरुनलाई १ः० गोलले पराजित गरेको थियो । स्विजरल्याण्डका ब्रिल एम्बोलोले ४८ मिनेटमा गोल गरेका थिए ।
त्यसै गरी समुह एचको समुह चरणको खेलमा बिश्वकप फुटबल बिजेता उरुग्वेलाई एशियाली मुलुक दक्षिण कोरीयाले गोलरहीत बराबरीमा रोकेको छ ।
राती ९.४५ बजे समुह एच का पोर्चुगल र घाना बिच खेल हुनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.