कतारमा बिश्वकप फुटबलको नकआउट चरणको खेलहरु सुरु भैसकेको छ । बिश्वमा सर्बाधिक लोकप्रिय खेलकुद फुटबल हो । नेपालमा पनि सबैभन्दा लोकप्रिय खेल फुटबल नै हो । बिश्वकप फुटबल सुरु भए संगै आफुले समर्थन गरेको देशको फुटबल जर्सि(टिसर्ट) लगाउने प्रचलन पनि छ । भैरहवा स्थित भाटभटेनी स्टोरमा परीसरमा बिक्रीका लागि राखिएको अर्जेन्टीना र ब्राजिलको जर्सि साथमा ब्राजिलियन स्टार नेयमारको पुतला ।
तस्बीर :मनोरञ्जन शर्मा/श्रीन्यूज ओके
Get real time update about this post categories directly on your device, subscribe now.