- सुभाष सापकोटा(कतार)
कतारमा जारी बिश्वकप फुटबल प्रतियोगिताको फाइनलमा अर्जेन्टिनाले १ गोलको अग्रता लिएको छ ।
२३ मिनेटमा अर्जेन्टिनाका फरवार्ड डि मारीयालाई फ्रान्सका रक्षकले डि एरीया भित्र लडाए पछि अर्जेन्टिनाले पेनाल्टी हान्ने अवसर पाएको थियो । सो पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोलमा परीणत गर्दै एक गोलले अग्रता दिलाएका छन् ।
मेस्सीको यो गोल संगै जारी बिश्वकपमा सर्बाधिक गोलकर्ता समेत मेस्सी भएका छन् । उन्को गोल संख्या ६ पुगेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.