- सुभाष सापकोटा(कतार)
फ्रान्सका एम्बाप्पेले ८० मिनेटमा गोल गर्दै गोल अन्तर २– १ गराउन सफल भए लगत्तै एम्बाप्पेले थप अर्को गोल गर्दै खेललाई २– २ को बराबरीमा ल्याउन सफल भएका छन् । एम्बाप्पेको यो गोल सहित जारी बिश्वकपमा उन्को ७ गोल भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.