• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

एनकेएफआइ अन्तर्राट्रिय कराते तथा किकबक्सिङ च्याम्पियनशिप २०२२ मा नेपालले भाग लिने

Shree News Ok by Shree News Ok
५ पुष २०७९, मंगलवार १५:५०
1 min read
21 0
20
SHARES
40
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर,भैरहवा

भारतको पुनेमा हुने एनकेएफआइ अन्तर्राट्रिय कराते तथा किकबक्सिङ च्याम्पियनशिप २०२२ मा नेपालले पनि सहभागिता जनाउने भएको छ ।सो अन्तर्राष्ट्रिय प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन संघ, नेपालका खेलाडीले सहभागिता जनाउने आज भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

मिसन संघका प्रमुख प्रशिक्षक एवं संस्थापक अध्यक्ष के.बि. रानाको नेतृत्वमा १५ सदस्यीय टोली (११ खेलाडी) त्यस तर्फ पौष ८ गते प्रस्थान गर्ने संघका केन्द्रीय उपाध्यक्ष सतिश चौधरीले बताए । प्रतियोगितामा काता र कुमिते तर्फ विपिन राना ५० केजि तौल समूह, निलम श्रीश (५५केजि), सरोज थापा (६०केजि), सन्तु चौधरी (६५ केजि), नेहा श्रीस (४० केजि), सोनिया बिश्वकर्मा (४५ केजि), आकृति राना (५० केजि), रिमा कुमाल (५० माथि), गोविन्द कुवर क्षेत्री (६० केजि) तौल समूहबाट तथा सिद्धार्थ राना (२५केजि) जुनियर तहमा प्रतिष्पर्धा गर्ने अध्यक्ष केबि रानाले बताए । प्रतियोगितामा प्रशिक्षक र व्यवस्थापक ४ जना समेत सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपाल सहित, भारत श्रीलंका, बंगलादेश र भुटान गरी ५ देशको सहभागिता रहनेछ। जापान गोजुरियो कराते डो मिसन संघ नेपालले यस अघि सन् २०१४ पुनामा, २०१७ दिल्लीमा, २०२० कलकत्तामा, २०२१ पटनामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम च्याम्पियन बनिसकेको छ । मिसन संघको नेपालका बिभिन्न जिल्लामा ३० डोजो रहेका छन् ।

संस्थापक अध्यक्ष के.बि. रानाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा सचिव गिरी पुनले स्वागत मन्तब्य राखेका थिए । संस्थाका प्रमुख सल्लाहकार भरत बहादुर केसी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, मिसन संघका रुपन्देही अध्यक्ष उमेश थापा मगर लगायतले प्रतियोगिताको बारेमा आफ्नो धारणा राखेका थिए ।

गत कार्तिकमा मिसन संघका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्षको उपस्थितिमा तालिम एवं प्रशिक्षण कार्यक्रम समेत रुपन्देहीमा भएकाले खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरीएको नेपालका अध्यक्ष रानाले बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?