• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

पुरुष हाफ म्याराथन र १० के दौडमा आर्मि क्लवको बर्चस्व

Shree News Ok by Shree News Ok
६ फाल्गुन २०७९, शनिबार १९:५०
1 min read
10 0
9
SHARES
17
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर,भैरहवा

नेपाली सेना स्थापनाको २६० औं वार्षिकउत्सव तथा महाशिवरात्री २०७९को उपलक्ष्यमा रुपन्देहीमा आयोजित हाफ म्याराथन (पुरुष तर्फ)को उपाधि नेपाली सेनाको त्रिभुवन आर्मि क्लवका गजिन्द्र राईले जितेका छन् ।

राईले रुपन्देहीको देबदह नगरपालिका माईतीघर पिपलबोट देखि बुटवल उपमहानगर स्थित जितगढी सम्मको निर्धारीत २१.१ किमिको दुरी १ घण्टा ६ मिनेट ५० सेकेण्डमा २१ किलोमिटरको दुरी पार गर्दै उपाधि हासिल गरेका हुन । उपाधिसंगै उनले नगद ४० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । दोश्रो र तेश्रो स्थानमा पनि आर्मि क्लवकै खेलाडी बिजयी भए ।

सुशिल कुमार शाहीले सो दुरी १ घण्टा ७ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै दोश्रो हुदा नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र प्रात गरे भने जितेन्द्र दनुवारले १ घण्टा १९ मिनेट ५७ सेकेण्डमा दुरी पुरा गर्दै तेश्रो स्थानमा आउदा १५ हजार रुपैया, मेडल, प्रमाणपत्र प्राप्त गरे ।

मध्य पश्चिम पृतना र श्री २२ नम्बर बाहिनी अड्डाले आयोजना गरेको खुल्ला हाफ म्याराथान पुरुष तथा १० किलोमिटर (महिला÷पुरुष) दौड प्रतियोगिताको पुरुष १० किलोमिटर दौड तर्फ आर्मी क्लबकै खगेन्द्र रानाभाट ३१ मिनेट ३७ दशमलब ४२ मा दुरी पार गर्दै उपाधि जित्दा एपीएफका सन्जित नेपालीले ३४ मिनेट ४७ सेकेण्ड ५७ मा दुरी पुरा गर्दै दोश्रो हुदा महाबिर गणका रमेश सिजापतिले ३६ मिनेट ४२ सेकेण्ड १५ मा दुरी पुरा गर्दै तेश्रो स्थानमा आए ।

१० किमी महिला तर्फको दौड पनि आर्मी क्लबकै गिता बिकले ४० मिनेट १५ दशमलब ०५ दुरी पार गर्दै प्रथम भइन् । आर्मीकै निर्मला केसी ४१ मिनेट १५ सेकेण्ड २० मा दुरी पुरा गरी दोश्रो हुदा महेन्द्र दल गणकी धनमाया बोहराले ४३ मिनेट ४६ सेकेण्ड १५ मा दुरी पुरा गर्दै तेस्रो भईन् । उनिहरुले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रुपैयासहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

बिजेता उपबिजेता सबैलाई एक कार्यक्रमका बिच मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुङले पुरस्कृत गरे ।

कार्यक्रममा ४ सय बढी खेलाडीहरुको सहभागी रहेको थियो । खेलकुदको विकास तथा आफनो स्वास्थ्यको लागि दौड भन्ने मुद संदेश प्रबाह गर्दै नागरिक सैनिक बिचको सम्बन्ध सुमधुर बनाउने उद्धेश्य सहित नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सव तथा महाशिवरात्री  २०७९को उपलक्ष्यमा प्रतियोगिता आयोजना भएको हो ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

खेलकुद

नेपाल ओलम्पिक कमिटिले लुम्बिनीका १० बिद्यालयमा खेलकुद सामग्री बितरण गर्ने

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

खेलकुद

भैरहवामा आज नेपाल- भारत मिडिया कप मैत्रीपुर्ण क्रीकेट

खेलकुद

साई ग्लोवल कप अन्तर कलेज क्रीकेट: उपाधी बुटवल कालिकालाई

खेलकुद

सिद्धार्थनगरमा ( भैरहवा ) रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?