• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

टाईगर रिसोर्टमा आज बक्सिङ्गः नेपाल र भारतका बक्सर भिड्दै

Shree News Ok by Shree News Ok
११ चैत्र २०७९, शनिबार १३:१६
1 min read
39 1
38
SHARES
75
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर
    भैरहवा ।

नेपाल र भारतका व्यवसायिक बक्सर बिच आज साझ टाइगर प्यालेस रिसोर्ट भैरहवा (कोटीहवा)मा बक्सिङ्ग खेल आयोजना हुँदैछ । युनाइटेड प्रोफेसनल बक्सिङ्ग भारतको आयोजनामा हुने खेलमा ३ जना नेपाली र ११ भारतीय गरी १४ बक्सर भिड्दैछन् । युनाइटेड प्रोफेसनल बक्सिङ्गले आयोजना गर्न लागेको यो नेपालमा पहिलो पटक हो । यस अघि भारतका बिभिन्न शहरमा नवौं पटक यो बक्सिङ्ग आयोजना भइसकेको र नेपालमा पहिलो पटक भैरहवा क्षेत्रमा आयोजना हुन गइरहेको आयोजकले बताएका छन् ।

बक्सिङ्गमा नेपाली बक्सरहरु लक्ष्मणराई, शुलभ माली र मनोज तामाङ्गले फ्लाइवेट, फिदरवेट र सुपर मिडिलवेट समूहमा भारतस्य बक्सरहरु क्रमशः शुभम् चौहान, विनय बर्मा र कुलदिप सिंहसंग लडनेछन् । जम्मा ७ बाउटमा अन्य बाँकी ४ बाउटहरुमा भारतीय बक्सरहरु सुपर फेदरवेटमा उमेश चवन र बरुण परत्याल, वेल्टरवेटमा राहुल सिंह र सुरेश पासाम, अभिषेककुमार र सुमित कुमार तथा आरभ राठी र गौरभ बिच मुकाबला हुने आयोजक संस्था युनाइटेड प्रोफेसनल बक्सिङ्गका संस्थापक अनिल मान रोयले बताए । दुई देशका व्यवसायिक बक्सरहरु बिच प्रतिष्पर्धा हुने भएकाले यस क्षेत्रका खेल प्रेमीहरुलाई नौलो आयाम हुने रायले बताए । ‘‘व्यवसायिक खेलाडीहरुलाई एउटा प्लेटफर्म पनि भएको छ उनिहरुले अवसर पाएका छन्, बक्सिङ्ग खेलको प्रवद्र्धन र लगाव बढनेछ ।’’ उनले बताए ।


युनाइटेड प्रोफेसनल बक्सिङ्गका रणनीतिक सल्लाहकार एवं खेल बजार विज्ञ आदित्य ओबेरायले नेपालमा पहिलो पटक भैरहवा क्षेत्रमा हुन लागेको यो खेलले गर्दा यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने बताए । ‘‘यो अवसर नपाएकाहरुलाई प्लेटफर्म पनि हो, भारतीय बक्सरहरुको नेपाली खेलाडीसंगको खेलहेर्न भारतको बिभिन्न स्थानबाट बक्सिङ्ग प्रेमीहरु पनि आउछन् ।’’ ओबेरायले भने । ‘‘लुम्बिनी विश्वमै चर्चित छ यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि छ, भविष्यमा यस्ता कार्यक्रमहरु निरन्तर भए भारत लगायत अन्य देशका पर्यटकहरु सिधै यहाँ आउछन्, खेलका माध्यमबाट पनि पर्यटन क्षेत्रको विकासमा सघाउँ हुन्छ ।’’ ओबेरायले भने ।

टाइगर प्यालेस रिसोर्टको पुल साइडमा प्रतियोगिताको लागि रिङ्ग निर्माण भएको छ । ३ सय बढी दर्शक आउने अपेक्षा आयोजकको छ । साँझ ४ बजेदेखि प्रतियोगिता आयोजना हुँदैछ । टाइगर प्यालेस रिसोर्टकी कन्ट्री हेड एमी बनेलले खेलका माध्यमबाट पर्यटन क्षेत्रमा सहयोग पुग्ने, रिसोर्टको प्रचार एवं प्रवद्र्धन पनि हुने भएकाले रिसोर्ट खेल स्थल उपलब्ध गराई भेन्यु पार्टनरकारूपमा सहयोग गरेको बताइन् । ‘‘खेलका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा सघाउँन सबैको सहयोग आवश्यक रहेको बनेलको भनाई छ, यस्ता प्रतियोगिता र अन्य इभेन्टहरु हामी निरन्तर गर्नेछांै ।’’ बनेलले भनिन् ।

बक्सिंगखेलका बारेमा आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । खेलमा नेपाल प्रोफेशनल बक्सिङ्ग कमिशनको पनि सहकार्य छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

खेलकुद

नेपाल ओलम्पिक कमिटिले लुम्बिनीका १० बिद्यालयमा खेलकुद सामग्री बितरण गर्ने

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

खेलकुद

भैरहवामा आज नेपाल- भारत मिडिया कप मैत्रीपुर्ण क्रीकेट

खेलकुद

साई ग्लोवल कप अन्तर कलेज क्रीकेट: उपाधी बुटवल कालिकालाई

खेलकुद

सिद्धार्थनगरमा ( भैरहवा ) रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?