• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सिद्धार्थनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मुनलाइटलाई

Shree News Ok by Shree News Ok
१ फाल्गुन २०८०, मंगलवार २२:४२
1 min read
44 1
43
SHARES
84
VIEWS

रुपन्देही लिलाराम न्यौपाने मा. वि. द्वितीय र  जेसिज मा. वि.  तृतीय 

श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा(१ फागुन)


सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मुनलाइट आवसीय उच्च माध्यमिक विधालयले जितेको छ ।
भैरहवा खेल मैदानमा तीन दिनसम्म संचालन भएको नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा दश स्वर्ण, पाँच रजत र दुई कास्य गरी १७ पदक प्राप्तीसँगै मुनलाइटले राष्ट्रपति रनिङ्ग शिल्ड जित्न सफल सफल भएको हो ।

त्यसै गरी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले सात स्वर्ण, नौ रजत, ६ कास्य गरी कूल २२ पदक प्राप्त गरी द्वितीय र सात स्वर्ण, ६ रजत र पाँच कास्य गरी कुल १८ पदकसहित जेसिज माध्यमिक विधालय तृतीय भएको छ ।

समापन समारोहमा विजेताहरुलाई राष्ट्रपति रनिङ शिल्ड (प्रथमलाई), पदक, ट्रफि, मेडल र प्रमाणपत्रहरु सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खानले सिद्धार्थनगर खेलाडीको उर्वर भूमि रहेको भन्दै आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए । उनले खेलमैदानलाई स्तरोन्नती गर्दै लैजाने समेत बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले नगरपालिकाको आफ्नै खेलमैदान प्रतियोगिता संचालन गर्नपाउनु आफुसबैहरुका लागि गौरवान्दित विषय भएको बताए ।

प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो खेल भएको सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जाह्नवी पाण्डेले बताइन् । उनका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय , चार हजार चार सय मिटर र छात्र तर्फ सोही अनुसारको रिले दौड भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।

भानु माविका बिजेता खेलाडीका साथमा बिद्यालयका प्राचार्य मोति सुवेदी

त्यस्तै छात्रा र छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै तेक्वान्दो खेलको छात्रा ४२ के.जी तौल समूह मुनि, ४४ के.जी मुनि, ४६ के.जी मुनि, ४९ के.जी मुनि, ५२ के.जी मुनि तौल समूह, एकल पुम्से तथा छात्र ४५ के.जी मुनि, ४८ के.जी, ५१ के.जी, ५५ के.जी, ५९ के.जी मुनि तौल समूहका र एकल पुम्सेका खेल भएको थियो । २९ विधालय सहभागी भएको प्रतियोगितामा कुल ४२ वटा खेलका इभेन्टहरु भएको थियो।
प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित दरखसवा खेल मैदानमा भएको थियो ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

खेलकुद

नेपाल ओलम्पिक कमिटिले लुम्बिनीका १० बिद्यालयमा खेलकुद सामग्री बितरण गर्ने

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

खेलकुद

भैरहवामा आज नेपाल- भारत मिडिया कप मैत्रीपुर्ण क्रीकेट

खेलकुद

साई ग्लोवल कप अन्तर कलेज क्रीकेट: उपाधी बुटवल कालिकालाई

खेलकुद

सिद्धार्थनगरमा ( भैरहवा ) रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?