उत्कृष्ट कलेजको रुप्माआकाशदीप

उत्कृष्ट कलेजको रुप्माआकाशदीप

काठमाडौँ जोरपाटी गोकर्णेश्वरमा अवस्थित रहेको आकाशदीप कलेजले विशेष छुटका साथ विद्यार्थी भाइबहिनीहरूलाई भर्ना गर्दै दशकौंदेखि शिक्षा क्षेत्रमा समर्पित आकाशदीप कलेजको

शैक्षिक इतिहास अत्यन्तै उत्कृष्ट रहेको छ। राष्ट्रिय परीक्षा बोर्डको बोर्ड परीक्षामा यस कलेजका कुनै पनि विद्यार्थी अहिलेसम्म असफल भएका छैनन्, जसले कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीप्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ।

Facebook प्रतिक्रियाहरु

Hari Karki

Exit mobile version