• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, September 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सुरु भएको २ घन्टामै सिद्धार्थनगरको अधिवेशन सम्पन्न

Shree News Ok by Shree News Ok
२८ पुष २०७९, बिहीबार १८:२२
1 min read
70 0
68
SHARES
133
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर,भैरहवा

सिद्धार्थनगर नगरपालिकाको नगर सभाको १२ औँ अधिवेशन बिहीबार सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाकै इतिहासमा पहिलो पटक अधिवेशन सुरु भएको दुइ घन्टामै नगर सभा सम्पन्न भएको हो। छोटो समयमै सम्पन्न हुनु कुनै कारण भने छैन्। बिगतमा नगरसभामा प्रतिबेदन च्याताच्यात, बहिष्कार समेत हुने गरेकामा यसपटक भने बिना झै झगडा सभ्य तरीकाले नगरसभा सम्पन्न भएको छ । यो नगर बिकाशको लागि राम्रो संकेत भएको र मिलेर अघि बढे कार्य सम्पादन सहज हुन्छ भन्ने प्रमाणित भएको एक सभासदले बताए ।
नगर सभामा नगरका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्न तर्फ ध्यान दिने बताए ।

उनले सभामा नगरमा विभिन्न स्थानमा स्मार्ट लाइन जडान गर्ने कार्य देखि लिएर नगरको सौन्दर्यकरणको लागि ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचानाहरु हटाउने कार्य सम्मको सुरुवात भएको जनाए ।
उनले कार्यभार सम्हालेको सात महिना मात्र पुगेको बताउँदै सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुले विस्तारै गति लिदै गएको तथा नगरवासीले अनुभुत गर्ने गरी विकासका प्रतिफलहरु समयक्रमसँगै प्राप्त हुने विश्वास व्यक्त गरे ।

यस्तै सभाले करको क्षेत्र थप गर्ने सम्बन्धित विषय सर्वसम्मतले पारित गरेको छ । सभाले आर्थिक ऐन २०७९ को दफा ६ सँग सम्बन्धित अनुसूची ६ मा अन्य व्यवसाय तर्फको शिर्षकमा भन्सार कार्यालयमा गोदाम तथा मालवाहक गाडीहरुको व्यवस्थापन गर्ने उद्देश्यको व्यवसाय गर्ने फर्मबाट प्रति सवारी साधन बापत एक रुपैयाँ करको दर कायम गरेको छ ।

त्यस्तै सभाले बजेट रकमान्तर तथा कार्यक्रम संसोधन सम्बन्धमा छलफल गरी बजेट रकमान्तर तथा कार्यक्रम संसोधन सर्वसम्मतले पारित गरेको नगर प्रमुख इश्तियाक अहमद खानले बताए । नगर प्रमुख खानले सभालाई सम्बोधन गर्दै इमान्दारी पूर्वक जनहितमा काम गर्न जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

उप्रमुख उमा अधिकारीले नगरको विकासका लागि कर्मचारी र जनप्रतिनिधीहरु एक भएर अघि बढेको र आगामी दिन पनि मिलेर अघि बढ्ने बताइन् ।सभामा नगर प्रमुख खान, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडा अध्यक्षहरु, सदस्यहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?