• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, October 24, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि पुन र श्रेष्ठलाई

Shree News Ok by Shree News Ok
२४ चैत्र २०८०, शनिबार १४:१५
1 min read
59 1
57
SHARES
111
VIEWS

श्रीन्यूज ओके रिपोर्टर।लुम्बिनी


लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयां, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा भट्टाउदै नेपाली सेनाका खड्क बहादुर खड्काले द्धितीय स्थानमा आए । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए ।  कर्णाली –जुम्लाका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा सो दुरी पुरा गर्दै तुतीय स्थान प्राप्त गर्दै उनले २ लाख रुपैयां पाए । प्रतियोगितामा अनिस थापा चौथो स्थानामा रहे । उनले १ लाख रुपैया पुरस्कार पाए । त्यसै गरी किरण बोगटी पांचौं, सुशिल कुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे ले दशौं स्थान हांसिल गरे । पाचौ देखि १० औं स्थान सम्म आउनेले क्रमश ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे । 

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको पुरुष तर्फको बिजेतालाई पुरस्कृत गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल स्थित चिनियां दुताबासका राजदुत चेन सोङ   तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओके

महिलातर्फको हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधी जितेकी हुन् । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा आउन सफल भईन् । एपीएफकी पुष्पा भण्डारीले सो दुरी १ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै तेश्रो स्थानमा आईन् । विजेता श्रेष्ठले स्वर्ण पदक सहित २ लाख, न्यौपनेले रजत पदक र १ लाख ६० हजार तथा भण्डारीले काश्य पदक र १ लाख २० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको महिला तर्फको बिजेताहरु सन्तोषी श्रेष्ठ,पुर्णराज्यलश्रमी न्यौपाने,पुष्पा भण्डारी तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओके

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्धितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्धितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कल बहादुर पाल द्धितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्धितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः जनही १५, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तरगत ५ किमि दौड विद्यालयतर्फको पुरुष  बिजेताहरु तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओके

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तरगत ५ किमि दौड विद्यालयतर्फको छात्रा बिजेताहरु तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओके

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तरगत ५ किमि दौड विद्यालयतर्फको छात्र बिजेताहरु तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओके

 

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तरगत ५ किमि दौड खुल्ला  महिलातर्फको बिजेताहरु तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओकेलुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तरगत ५ किमि दौड खुल्ला पुरुषतर्फको बिजेताहरु तस्बिरः मनोरञ्जन शर्मा।न्यूजओके

 

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार प्रदान गर ।

म्याराथन, हाफ म्याराथन तथा पाँच किमि दौडको सुरु तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६( चैत्र २४ शनिवार)को अवसरमा नेपाल ओलम्पिक कमिटिको मुल आयोजना तथा नेपाल स्थित चिनियादुताबास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेश खेलकुद परीषदको सहकार्यमा प्रतियोगिता भएको हो ।

को गरे

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?